काठमाण्डौंमा नेकपा माओवादी केन्द्रको विशाल र्याली सहित सभा

मुख्य खबर

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सरकारविरुद्ध गरेको प्रदर्शन प्रदर्शनीमार्गका पुगेर सभामा परिणत भएको छ ।

सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारीमा छन् । अहिले अन्य नेताहरुले सम्बोधन गरिरहेका छन् ।

११ बजे सुन्धाराबाट सुरु भएको र्याली प्रदर्शनीमार्गमा पुगेको हो । र्यालीको नेतृत्व पार्टीका शिर्ष नेताहरुले गरेका थिए ।

माओवादी केन्द्रको आजको प्रदर्शनलाई २०६४ सालको झल्को दिएको विश्लेषकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *