बाँकेको नेपालगन्जमा बम विस्फोट

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एउटा घरमा आज  बम विष्फोट भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० निवासी सृजन भनिने दिवाकर मल्लको घरमा राती सवा आठ बजे तिर भएको बम बिष्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठन बांकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ […]

Continue Reading

काेहलपुरकाे विकासकालागी तिनै तहकाे सरकारबिच सहकार्य आवश्यक  : मन्त्री अथक

बाँके – बाम-लाेकतान्त्रीक गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार महेश्वरजंग गहतराज (अथक)ले तिनै तहको सरकारको सहकार्यमा मात्रै कोहलपुरको मुहार फेर्न सकिने बताएका छन । गठबन्धन सम्बद्ध दलबाट स्थानियतहमा निर्वाचित जनप्रतिनिधीहरुसँगको छलफलमा युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकले यस्तो बताएका हुन ।उनले तिन तहको सरकार एउटै सेटमा भए आगामी ५ वर्षमा कोहलपुरलाई […]

Continue Reading

नवाैं खेलकुदलाई व्यवस्थित बनाउन मन्त्री अथककाे निर्देशन

पाेखरा- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितालाई भब्य र व्यवस्थित बनाउन निर्देशन दिएका छन । प्रतियोगिता मुल आयाेजक समितिकाे संयाेजक समेत रहेका मन्त्री अथकले मातहतका समिति र कर्मचारीहरूलाई प्रतियाेगितालाई व्यवस्थित रूपमा संचालन गर्न निर्देशन दिएका हुन । प्रतियाेगिताकाे अन्तिम तयारी तथा प्रतियाेगिता स्थलकाे निरिक्षण गर्दै मन्त्री अथकले खेलाडीहरूकाे सुविधा […]

Continue Reading

नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, वडा अध्यक्षको नेतृत्वमा क्षति विवरण संकलन गरिने

बाँके – नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको छ ।बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उहाँले छ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी,स्वयसेक र स्वास्थ्य संस्थाका प्रमुखलाई वास्तविक बाढी पिडित व्यक्तिहरुको तथ्याक […]

Continue Reading

लर्ड बुद्ध एजेकेशनल एकेडेमी लि- कर्मचारी संगठनले गर्यो शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन केन्द्रीय कमिटीले बडा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको लेक्चर हलमा गरिएको कार्यक्रममा सयौंको संख्यामा कर्मचारीहरुको उपस्थिति रहेको थियोे । वि-स- २०६१ सालमा स्थापना भएको […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा- रोमन किदुवाई प्रवल जनसेवा श्री पदकबाट सम्मानित

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा- रोमन किदुवाई प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ।असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा बरिस्ठ सर्जन डा- किदुवाई पनि पर्नु भएको हो । भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट […]

Continue Reading

कसैको नजरमा नपरेको बुलबुलीयाको श्मशान घाट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा रहेको बुलबुलीया श्मशान घाट अहिले मर्मतसम्भारका लागि दाताहरुको पर्खाइमा रहेको छ ।हुनेखाने र धनी मानिसको घर घरानामा  मृत्यु भएको अवस्थामा राप्ती नदिको सिद्दनिया घाट, अगैया घाट, मानखोला, बर्दियाको भादा घाटमा प्राय लैजाने गरिन्छ तर गरिब दिन दु:खीको परिवारमा मृत्यु भएको अवस्थामा नेपालगन्ज शहरको मुटुमा रहेको बुलबुलीया श्मशान […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जले मनायो ५८ औं  राष्ट्रिय बालदिवस

नेपालगन्ज :  शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जले बाल मैत्री समाजको अाधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मूल नाराका साथ प्रभात फेरि गरेर राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाएको छ । उक्त विद्यालयबाट सुरु गरिएको प्रभात फेरि गणेशमान चोक, चारबाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक , बि-पी- […]

Continue Reading

बाँके र बर्दिया जिल्लामा घाट ब्यवस्थापन गर्न उच्च अदालतबाट परमादेश जारी

नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका माननीय न्यायाधीश केशव राज जोशी र बामदेव ज्ञवालीको संयुक्त इजलाशले घाट ब्यवस्थापन   गर्न बाँके र बर्दियाका स्थानीय तहको नाममा परमादेशको आदेश जारी गरेको छ ।अदालतद्धारा जारी आदेशमा विपक्षी बनाइएका नं.१ देखि २५ सम्म विपक्षीहरुको हकमा निम्न  बमोजिम परमादेशको आदेश जारी गरेको हो । (१) बाके र बर्दियाको नागरिकहरुको […]

Continue Reading

प्रेस सेन्टर नेपाल बाँकेको सातौं विस्तारित बैठक सम्पन्न सेन्टरले आफ्नै भवन निर्माण गर्ने

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेको सातौं विस्तारित बैठक आज कोहलपुरमा बसी सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचेतक माननीय पार्बती पुन उषाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ४५ भन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको थियोे । उक्त प्रशिक्षण युक्त कार्यक्रममा प्रेस सेन्टर नेपाल बाँकेको नव निर्वाचित कोहलपुर नगर […]

Continue Reading