सात वटै  प्रदेशले पाए मुख्य मन्त्री हेर्नुहोस् नामावली सहित

मुख्य खबर


प्रतिनिधि सभा र प्रदेश सभा सकिएको एक महिना २३ दिन पछि सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् ।
सातवटा प्रदेशका मुख्यमन्त्रीहरु यी हुन् ।
प्रदेश १- हिक्मत कार्की (एमाले)
मधेश प्रदेश- सरोजकुमार यादव (जसपा)
वाग्मती- शालिकराम जम्मर कट्टेल (माओवादी केन्द्र)
गण्डकी- खगराज अधिकारी (एमाले)
लुम्बिनी- लिला गिरी (एमाले)
कर्णाली- राजकुमार शर्मा (माओवादी केन्द्र)
सुदुरपश्चिम- राजेन्द्रसिंह रावल (एमाले)

Leave a Reply

Your email address will not be published. Required fields are marked *