राजनीतिक संस्कारमा अब्बल शर्मा, एमाले अध्यक्ष वलीलाई गरे स्वागत

नेपालगन्ज : पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली सहितको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा वलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता जनार्दन शर्माले स्वागत गरेका हुन् । वलीलाई स्वागत गर्न शर्मा लाइनमै उभिएर बसेका थिए । माओवादी […]

Continue Reading

तोलामै २४ सयले घट्याे सुनको मूल्य रुपैयाँ

काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन घटेर प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ […]

Continue Reading

५ वटा जीवन बीमा कम्पनीहरुको बीमालेख संख्या घट्यो

काठमाडाैँ । चालु आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेखको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ बिमा कम्पनीहरुको कात्तिकसम्म १.६३ प्रतिशत घटेर १ करोड ३७ लाख १४ हजार कुल बीमालेख सक्रिय रहेका छन् । गत वर्षको सोही अवधिमा १ करोड ३९ लाख ४२ हजार बीमालेख सक्रिय थिए । […]

Continue Reading

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

निर्मल सुवेदीनेपालगंज -आज ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका […]

Continue Reading

नेपालकै होची महिलाको ३१ वर्षको उमेरमा निधन

नेपालगन्ज – नेपालकै होची महिला ईश्वरी माया छिनालको ३१ वर्षको उमेरमा निधन भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा उपचारकाे क्रममा छिनालकाे शुक्रबार निधन भएकाे हाे । ३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी छिनाल नेपालकै हाेची महिलाको रूपमा चर्चित थिईन ।

Continue Reading

अस्पतालको ल्यापटप चोर्ने सशस्त्रका असई पक्राउ

फाइल तस्बिर -नेपालगन्ज –  अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ परेका छन् । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) रमेश भण्डारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार धनगढी उपमहानगरपालिका–३ घर भएका असई रमेश भण्डारीलाई अस्पतालको ल्यापटप चोरेको आरोपमा पक्राउ […]

Continue Reading

आज तिहारको तेस्रो दिन गाईको पूजाआजा गरी मनाइँदै

नेपालगन्ज – कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गौमाता मानिने गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनि सम्मान गर्ने गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट […]

Continue Reading

जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु

नवलपुरकाे बाैदीकाली गाउँपालिकाकाे माझडाँडाबाट आउदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप देवचुली नगरपालिका वडा नं ९ गाेरेघुम्तीमा दुर्घटना भएकाे छ । उक्त दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ भने एकजना घाईते भएकाे बताएको छ। उक्त दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Continue Reading

भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री सहितको टीम

नेपालगन्ज – गएराति जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्पबाट धेरै धनजनको क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल मेडिकल टीम सहित प्रभावित क्षेत्रमा जान लाग्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट १६ जना चिकित्सक सहितको टिम लगेर प्रधानमन्त्री उक्त क्षेत्रमा जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।प्रधानमन्त्रीले प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सबैलाई सहयोग र उद्दार कार्यमा […]

Continue Reading

भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय २८ जनाको मृत्यु

नेपालगन्ज – शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय २८ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ । उद्दारका लागि ‘सुर्खेतबाट पनि राति […]

Continue Reading