नरैनापुर पुगेर अर्थ मन्त्री शर्माले भने, “कसैलाई भोकै बस्न दिने छैन्” गाँउपालिकाले गर्यो मन्त्री शर्माको भव्य स्वागत

बाँके – लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार स्थलगत अनुगमन गर्नु भएको छ ।अर्थ मन्त्री शर्माले नरैनापुर क्षेत्रको सुख्खा ग्रस्त क्षेत्रमा कुरा गर्दै भन्नुभयो, नरैनापुरको घडेरी देख्दा मलाई मर्महित बनाएको बनाउदै मन्त्री परिषदमा गएर कुरा राख्ने र तत्काल राहातको केन्द्रीय सरकारबाटै राहतको व्यवस्था गराउने बताउनु भएको […]

Continue Reading

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा कुस्माखर बस्याल

नेपालगन्ज : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको बाँके जिल्ला इन्चार्जमा कुस्माखर बस्याल मनोनीत भएका छन् । बाँकेमा युवा संघमा तत्कालीन नेकपाको अवस्थामा समेत राम्रो पकड राख्न सफल बस्याललाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको जिल्ला संयोजक समेत रहेका बस्यालले हालको […]

Continue Reading

पिनका केन्द्रिय सदस्य इ. विवेक लामिछाने बाँके जिल्ला इन्चार्जमा मनोनयन

नेपालगन्ज : नेकपा एमालेको जनवर्गीय संगठन प्रोग्रेसिभ ईन्जिनियरर्स एसोशियसन नेपाल (पिन) ले केन्द्रिय सदस्य समेत रहेका ई. विवेक लामिछानेलाई बाँके जिल्ला इन्चार्जको रुपमा मनोनयन गरेको छ । गत २०७८ चैत्र २२ गते पिनको केन्द्रिय सदस्यमा निर्वाचित ई विवेक लामिछानेलाई पिनको प्रथम केन्द्रिय कमिटिको बैठकबाट बाँके जिल्ला ईन्चार्जको रुपमा मनोनयन गरेको हो । बाँकको खजुरामा स्थायी […]

Continue Reading

५ लाख १४ हजार ९ सय ७७ जना विद्यार्थीले दिएको एस ई ई परीक्षाको  नतिजा साउन १० गते भित्रमा

राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए । गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको एस ई ई परीक्षामा  दुई हजार सात परीक्षा केन्द्रबाट […]

Continue Reading

पाँच महिनामा नतिजा देखिने गरी काम गर्छु मन्त्री राई

बाँके – नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । नरैनापुर गाउँपालिकाकाले एक कार्यक्रमको आयोजना गरी मन्त्री राईलाई बधाई एवं शुभकामना दिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नरैनापुर बासीहरुकै कारण आफु राजनितिमा सफल भएको बताउदै उनले नरैनापुर बासीको ऋण जिवनको […]

Continue Reading

मन्त्री राईद्वारा बकर इदको अवसरमा शुभकामना व्यक्त

बाँके – मुस्लिम समुदायहरुको महान् चाड बकर इदको अवसरमा भौतिक पूर्वाधार  तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले  मुस्लिम समुदाय लगायत देश तथा विदेशमा रहनु हुने नेपाली बुबा आमा, दाजुभाइ दिदीबहिनीहरुलाई शुभकामना सन्देश दिनु भएको छ । मन्त्री राई आज गृह जिल्ला बाँके मा आउनु भएको छ  उहाँले  सम्पूर्ण इस्लाम धर्मावलम्वीहरु र स्वदेश तथा विदेशमा रहनुभएका […]

Continue Reading

मानव वेचविखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघसंस्थाबिच सहमति

नेपालगञ्ज- नेपाल भारतको खुला सीमानाका कारण मानव वेचविखन बढ्दै गएको ठहर गरेर आपसी समन्वयमा सो रोक्न दुबै देशका सम्बद्ध निकायहरु सहमत भएका छन् ।मानव वेचविखन नियन्त्रणका लागि छलफल गरेर निष्कर्ष निकाल्न भारतको बहराईचमा बिहिबार आयोजना गरिएको बैठकमा दुवै देशका सम्बद्ध निकायहरु बिच सो सहमति बनेको हो ।प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा भारतको देहात संस्थाको […]

Continue Reading

दुई दिन सार्वजनिक  बिदा नदिने सरकारको निर्णय, असार देखि लागू हुने

नेपाल  सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय एक महिना मै फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । उनका अनुुसार सरकारले दुई दिन बिदा दिने निर्णय फिर्ता लिने भएको छ । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ […]

Continue Reading

स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष शाहलाई गोर्खापत्र बाजे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

नेपालगन्ज : स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह स्वतन्त्र पत्रकार संघको १० औं साधारणसभामा सम्मानित भएका छन् । स्वतन्त्र पत्रकार संघ नेपालकाे १० औं साधारण सभा तथा चाैथाे  राष्ट्रिय महाधिवेशनकाे अवसरमा नवलपुर जिल्लाकाे गैडाकाेटमा आयोजित विशेष समाराेहमा गाेर्खापत्रवाजे स्मृति पत्रकारिता पुरस्कार-२०७७ बाट शाहलाई सम्मानित गरिएको छ ।शाह लामो समयदेखि सामाजिक […]

Continue Reading

सहिद सेतु बि-क-को सालिक तोडफोड गर्ने गणतन्त्र विरोधीहरु हुन, राजनीतिक दलहरु

नेपालगन्ज : नेपालगन्जमा रहेको सहिद  सेतु बि-क-को सालिक तोडफोड गर्नेहरु गणतन्त्र विरोधी भएको राजनीतिक दलहरूको भनाइ रहेको छ ।आज धम्बोझीमा स्व- राजा बिरेन्द्र शाहको सालिक राखेपछि प्रहरी प्रशासनले हटाएको विरोधमा उक्त सालिक राख्ने समूहले सेतु बिक चोकमा गएर सहिद सेतु बि-क-को सालिक तोडेका थिए । उक्त सालिक तोडेको विरोधमा नेकपा माओवादी केन्द्र बाँके, नेकपा एमाले, […]

Continue Reading