बाँकेमा कोरोनाका कारण पूर्व संविधान सभा सदस्यको मृत्यु
नेपालगन्ज : पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि संगसंगै मृत्युुदर पनि बढेको छ । आज बाँकेमा पूर्व संविधानसभा सदस्य मोहुउद्दिन सिद्दिकीको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि केहि दिनदेखि भेरी अस्पतालको भेन्टिलेटरमा रहेर उपचाररत नेपालगञ्जकी पूर्व संबिधान सभा सदस्य तथा मुश्लिम समुदायबाट उठेकी सामाजिक तथा राजनीतिक क्षेत्रकी शसक्त व्यक्तित्व रहेकी थिइन् […]
Continue Reading