नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरुले बुझाए स्वास्थ्य मन्त्री पौडेललाई ज्ञापनपत्र
नेपालगन्ज : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदिप पौडेललाई नेपालगन्ज मेडिकल कलेजमा आन्दोलनरत कर्मचारी युनियनहरुले स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय २०८१ मंसिर २७ गते गरेको सर्कुलरको विषयमा कार्यान्वयन गर्नका लागि ज्ञापनपत्र बुझाएका छन् । नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुले मंसिर २६ गतेदेखि आन्दोलन गरिरहेका छन् । सोमबार आन्दोलनको १३ औं दिन पुगेको छ । […]
Continue Reading