बाँके एम्बुलेन्स चालक संघले मनायो सातौं वार्षिक स्थापना दिवस
नेपालगन्ज : “देशभरका सम्पूर्ण एम्बुलेन्स चालकहरू एक जुट हौं” भन्ने मुल नाराका साथ बाँके एम्बुलेन्स चालक संघले सातौं वार्षिक स्थापना दिवस मनाएको छ । स्थानीय बि.पी. चोकमा साँझ ६:३० बजे दिप प्रज्वलन गरि मनाएको छ । बिरामीहरुको सेवामा अहोरात्र खटिने एम्बुलेन्स चालकहरू एकजुट भइ आफ्नो हकहितका लागि निरन्तर लागिरहेको अध्यक्ष दिपेश चौधरीले बताउनुभयो । उहाँले […]
Continue Reading