बाँके क्षेत्र नं ३ का उम्मेदवार मल्ल भन्छन् : भाषण गरेर होइन, जनताको काम गर्नुपर्छ।

नेपालगन्ज : नेकपा एमाले बाँके क्षेत्र नं. ३ का उम्मेदवार सुमन मल्लले भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले राजनीति भनेको  जनतालाई आश्वासन बाँड्ने माध्यम नभई जनताको वास्तविक समस्या समाधान गर्ने जिम्मेवारी हुनुपर्ने  बताएका छन् । क्षेत्र नं. ३ का विभिन्न स्थानमा आयोजित भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार मल्लले भने, “भाषण गरेर होइन, काम […]

Continue Reading

जनताको मन जित्दै बिष्ट

नेपालगन्ज – बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट सामाजिक रुपान्तरणलाई आफ्नो राजनीतिक यात्राको केन्द्रमा राख्दै जनताको बीचमा निरन्तर सक्रिय देखिनुभएको छ। टोल–टोलमा पुगेर जनताको समस्या सुन्नेदेखि सीमान्तकृत समुदायसँग संवादसम्म, बिष्टको अभियान नारा होइन, व्यवहारमा आधारित राजनीतिको उदाहरण बनेको छ। उनी घर घरमा पुगेर जनताको मन जितिरहेका छन् । नेपालगन्जका […]

Continue Reading

बाँके क्षेत्र नं २ का नेकपाका उम्मेदवार दिपेन्द्र बिष्ट जनताको रोजाइमा, के भन्छन् जनता ?

नेपालगन्ज :  बाँके क्षेत्र नं २ का उम्मेदवार दिपेन्द्र बिष्ट  पछिल्लो समयमा जनताको मनमनमा बस्न सफल नेताको रुपमा आफुलाई स्थापित गरेका छन् । उनी नेपाली कम्युनिस्ट पार्टीमा हुदा कुशल नेतृत्व गरिरहेको अन्य पार्टीका नेता तथा  कार्यकर्ताले समेत अत्यधिक रुचाएका छन् । लोकतान्त्रिक गणतन्त्रमा मतदाताको भोट केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। आगामी निर्वाचनमा कसलाई […]

Continue Reading

बाँके क्षेत्र नं १ मा कांग्रेसका नेता नारायण प्रसाद गौडेललाई भोट किन दिने ?

नेपालगन्ज :  बाँके क्षेत्र नं १ का उम्मेदवार नारायण प्रसाद गौडेल पछिल्लो समयमा जनताको मनमनमा बस्न सफल नेताको रुपमा आफुलाई स्थापित गरेका छन् । उनी नेपाली कांग्रेस बाँके जिल्ला सभापति हुदा कुशल नेतृत्व गरिरहेको अन्य पार्टीका नेता तथा  कार्यकर्ताले समेत भन्ने गरेका छन् । लोकतन्त्रमा मतदाताको भोट केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। आगामी […]

Continue Reading

जनताको सुखदुःखका सारथि युवा नेता शुधांन्सु, बिहानैदेखि जनताको घरदैलोमा

बाँके –  नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधांन्सु  कोइराला अत्याधिक मतसहित विजयी हुने आकलन गर्न थालिएको  छ। उनलाई जनताको सुखदुःखका सारथि युवा नेताका रुपमा चिन्ने गरिएको छ ।  उनी चुनाव केन्द्रीकृत भएर बिहानैदेखि जनताको घरदैलोमा पुग्ने गरेका छन् । लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्यमान्यतालाई आत्मसात र जेनजीहरुको भावनालाई […]

Continue Reading

जि.भि.एन. मा.वि. नेपालगन्जद्वारा सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नेपालगन्ज :  पश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको  जि.भि.एन. मा.वि. नेपालगन्जद्वारा सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । आज बसन्त पञ्चमी तथा अक्षर आरम्भको दिन पारेर गरिएको वाषिर्कोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, लगायतका कार्यक्रम गरेर हजारौंको संख्यामा उपस्थित भएका अभिभावक तथा विद्यार्थीहरुलाई मनोरञ्जन दिएका थिए […]

Continue Reading

जे.एस. मा. वि. को १५ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको नेपालगन्ज कोरियनपुरमा रहेको जे.एस. मा.वि. ले आफ्नो १५ औं वाषिर्कोत्सव तथा विज्ञान कला प्रदर्शनी  कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । आज बसन्त पञ्चमी तथा अक्षर आरम्भको दिन पारेर गरिएको वाषिर्कोत्सव कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, लगायतका कार्यक्रम गरेर हजारौंको संख्यामा उपस्थित भएका अभिभावक […]

Continue Reading

२०७४ सालको बिरासत जोगाउने दाउमा पूर्वमन्त्री इस्तियाक राई

नेपालगन्ज : आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा बाँके क्षेत्र नं २ का उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राई २०७४ सालको आफ्नो जीत जस्तै अहिले  दोहोर्याउने दाउमा रहेका छन् । नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनावमा होमिएका राईले यसपटक जनताको मन जित्न सक्छन् कि नाइँ हेर्न बाकी छ , उनी बाँके जिल्लामा […]

Continue Reading

बाँके क्षेत्र नं. २ मा कांग्रेसका युवा नेता शुधांन्सुको चर्चा, शानदार जित हुने आकलन

बाँके –  नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधांन्सु  कोइराला अत्याधिक मतसहित विजयी हुने आकलन गर्न थालिएको  छ। लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्यमान्यतालाई आत्मसात र जेनजीहरुको भावनालाई कदर  गर्दै चुनावी मैदानमा उत्रनुभएका कोइरालाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पराजित गर्दै स्पष्ट जित हासिल गर्ने बाँके क्षेत्र नं २ का मतदाताले […]

Continue Reading

नेपालगन्ज महोत्सवमा गायक राज कुश्मी र सपना शाहीको दमदार प्रस्तुती

नेपालगन्ज- घरेलु तथा साना उद्योग महासंघले लगाएको  नेपालगन्जमा महोत्सवमा चर्चित गायक राज कुश्मी र गायीका सपना शाहीको आज दमदार प्रस्तुती रहेको थियो । गायक राज कुश्मीको एकपछि एक चर्चित गितहरु प्रस्तुत गरेपछि दर्शकहरु झुमि झुमि नाचेका थिए । पतली कमरिया मोरे हाई हाई, मजा आइगिल ,छलकल जवानी, उरि उरि भौरा, बरा व्युटि बातो ब्याटल, झुमरा […]

Continue Reading