नेकपाको “उत्पादन र समाजवाद” विषयक अन्तरक्रिया सम्पन्न
नेपालगन्ज- नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्यूरोको आयोजनामा आज बाँकेको नेपालगन्ज स्थित उद्योग बाणिज्य संघको हलमा “उत्पादन र समाजवाद” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ब्यूरो इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य संगम सी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा स्थायी समिती सदस्य तथा केन्द्रिय स्कुलिङ्ग विभाग इन्चार्ज भरत सी ‘रणवीर’, त्यसैगरी अतिथिमा नेकपा […]
Continue Reading