नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा किरिया पुत्री भवनको शिलान्यास
नेपालगन्ज : लामो समयदेखि नेपालगन्जमा किरिया पुत्री बस्ने घरको कुरा उठिरहेको बेलामा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा बिहीबार किरिया पुत्री भवनको शिलान्यास गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र किरिया पुत्री घर नभएको हुदाँ डेरा गरि बस्नेहरुका लागि किरिया बस्न समस्या देखिएको थियोे । धेरै संघसंस्थाहरुले पनि कुरा उठाइरहेको बेलामा किरिया पुत्री घर निर्माण […]
Continue Reading