रहेनन् समाजसेवी कुँवर
गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा ६ निवासी जिल्लामा समाजसेवीका रुपमा नाम कमाउनु भएको ९१ वर्षीय चक्र बहादुर कुवँरको मृत्यु भएको छ । पश्चिम गुल्मीको धरोहर, विकासप्रेमी नेताका रुपमा चिनिएका, पञ्चायत कालदेखि लोकतान्त्रिक गणतन्त्रसम्म पनि निरन्तर सादा जीवन उच्च विचार रही निश्वार्थ भावनाले समाजलाई सकारात्मक बाटोमा लैजान अहम् भूमिका निर्वाह गर्नुहुने कुँवरको आफ्नै निवास मदाने […]
Continue Reading