नेपालगन्ज मेडिकल कलेजका कर्मचारी युनियनद्वारा व्यवस्थापन पक्ष सामुन्ने ७ बुदे मागपत्र पेश

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेजमा रहेका तिनवटा कर्मचारी युनियनहरुले त्यहाँको व्यवस्थापन पक्ष समक्ष ७ बुदे मागपत्र पेश गरेका छन् । श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ अनुसार प्रत्येक दुई दुई वर्षमा सामुहिक सौदाबाजीका लागि मागपत्र पेश गरि वार्ता र छलफलबाट आफ्ना मागहरु सम्बोधन गर्ने परिपाटी अनुसार यसपटक […]

Continue Reading

योजना तर्जुमा गर्दा सञ्चार प्रविधिको महत्त्व

स्थानीय सरकार संचालन ऐन २०७४ ले उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाको योजना बद्द विकासका लागि आफ्ना अधिकार क्षेत्र भित्रको विषयमा प्राथमिकीकरणको आधारमा एकीकृत विकास योजना बनाई लागू गर्ने वयवस्था लागू  गरेको छ। योजना तर्जुमा सम्बन्धि गतिविधिलाई अगाडि बढाउन  नेपालगन्ज उप-महानगरपालिकाको समग्र विकास गर्न सामाजिक, आर्थिक, पुर्वाधार विकास, कृषि, उध्योग, वन, वस्ति विकास जस्ता क्षेत्रलाई समेटदै गर्दा […]

Continue Reading

नेपालगञ्ज उपमहानगरपालिकाको “योजना तर्जुमा”

खिम प्रसाद घिमिरे (के.पी. घिमिरे) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार स्थानीय तहले प्रत्येक वर्ष योजना, कार्यक्रम छनोट र बजेट विनियोजन गरी स्वीकृत गरेपश्चात मात्र कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । यस प्रक्रियालाई वार्षिक योजना तर्जुमा प्रक्रिया भनिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयनको पक्षमा जिल्लाको अन्य […]

Continue Reading

गुलरियाका १५० परिवारलाई खाद्यान्न र गर्मीबाट जोगिने सामाग्रि बितरण

बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत बिद्यालयका बालबालिकालाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ ।बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत बर्दियाको गुलरियास्थित श्री नेपाल राष्ट्रिय शम्भुशरण माबि र जानकी माबिका १२३० बालबालिकालाई छाता, पानी पिउने बोतल, […]

Continue Reading

विद्यालयमा गुणस्तरीय शिक्षाकालागि एकीकृत पाठ्यक्रम लागू गर्न अनुरोध

बाँके युनेस्को क्लब र मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा बर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला आयोजना गरिएको छ ।क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सञ्चालन गरिएको हो ।एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले संचालित सो कार्यशालामा बोल्दै […]

Continue Reading

समाजसेवी राजा खानद्वारा मदरसा (गल्स स्कुल) लाई शैक्षिक समाग्री वितरण

नेपालगन्ज : बालबालिकाहरुको शैक्षिक गुणस्तरीय अभिवृद्धिका लागि नेपालगन्ज निवासी हाल अमेरिकामा बस्दै आएका राजा खानले स्पोर्ट्स क्लव मार्फत शैक्षिक समाग्री बितरण गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित रहेको मदरसा लिलबनात (गल्स स्कुल) मा बिहीबार एक कार्यक्रमको आयोजना गरी बालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरीएको हो । बिशेषगरी बालिकाहरुको समग्रीले शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत […]

Continue Reading

पत्रकार गु्प्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग

नेपालगन्ज – समाचार संकलनका क्रममा नयाँ सराेकार अनलाइनका पत्रकार  प्रदिप गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रेस सेन्टर नेपाल बाँकेले कार्वाहीकाे माग गरेकाे छ । बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले बर्दियाकाे गुलरीयामा रहेकाे बंगलामुखी राधाकृष्ण थारू मा.वि.मा समाचार संकलनको क्रममा विद्यालयका प्रधानाध्यापक मतिराम शर्मा र सोही विद्यालयका शिक्षक प्रभात सुवेदीले भिडियाे खिच्न राेक लगाएकाे कार्यप्रति  […]

Continue Reading

मर्यादित महिनावारीको अभियान संचालनका लागि किशोरीलाई अभिमुखिकरण

नेपालगन्ज- १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ बर्दियामा किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत […]

Continue Reading

बाँकेका हरित हेमन्त काफ्ले सम्मानित

लुम्बिनी विश्व शान्ति हरित सम्मान २०२४ बाट वातावरण संरक्षणमा हरित अभियानको माध्यमबाट उत्कृष्ट कार्य गरेवापत नेपालगन्ज-१९ का हरित रुख लगाउ भनेर अभियान चलाएका हेमन्तराज काफले बुद्धको जन्मभुमि लुम्बिनीमा सम्मानित भएका छ्न । उनले सोही अवसरमा लुम्बिनीमा १० वटा सितलचिनिको बिरुवा पनि लगाएका छ्न । वातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको अध्यक्षमा डा. भण्डारी 

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२४/२५ का लागि अध्यक्ष पदमा डा. खेमा भण्डारी सर्वसम्मत चुनिनु भएको छ । बिहीबार क्लबको अध्यक्ष ला. जयेश जंग शाहको अध्यक्षतामा भएको क्लवको भेलाबाट  सर्वसम्मत रुपले पदाधिकारी चयन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि जोन चेयर पर्सन  ला. सुमन गिरी, […]

Continue Reading