माओवादी केन्द्र कोहलपुर नगर कमिटीको अध्यक्षमा : खड्का
नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट कोहलपुर नगर समितिको अध्यक्षमा अवराज खड्का चयन भएका छन । आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो नगरसभाले खड्काको नेतृत्वमा ६२ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो । त्यसैगरी कमिटीको उपाध्यक्षमा बल बहादुर खड्का, सावित्रा पुन, कृष्ण बहादुर थारु, सचिवमा दान बहादुर ओली, सहसचिवमा […]
Continue Reading