बर्दियाका चार पालिकामा सञ्चालित आपतकालीन परियोजनाको समापन बैठक

नेपालगन्ज- बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट प्रभावित भएका परिवारको राहतकालागि सञ्चालन गरिएको […]

Continue Reading

माओवादी केन्द्रका नेता सुवेदी सम्मानित

नेपालगन्ज -नेकपा माओवादी केन्द्र बाँकेले लामो समयदेखि राजनीति गर्दै आउनु भएका नेता प्रकाश सुवेदी (चन्द्राकान्ता) लाई सम्मान गरेको छ ।  नेता सुवेदीलाई स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले आइतवार बाँकेको खजुरामा खादा ओढाएर विषेश सम्मान गर्नु भएको हो । खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न माओवादी केन्द्र […]

Continue Reading

जनता माध्यमिक विद्यालय  पूर्व विद्यार्थी समाजको प्रथम स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

बाँकेको खजुरा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा विभिन्न कार्यक्रम मनाएर स्थापना दिवस मनाएको छ ।समाजले पहिलो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु मध्ये शनिबार  निःशुल्क आँखा चेक जाँच, रक्तदान तथा  सम्मान कार्यक्रम गरेको थियोे ।पूर्व विद्यार्थी समाजले आयोजना गरेको एक कार्यक्रममा कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष झविलाल […]

Continue Reading

विभिन्न निर्णय गर्दै माओवादी केन्द्र बाँकेको सचिवालय बैठक सम्पन्न

नेपालगन्ज – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आइतवार खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम चोक बजारमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले जानकारी दिए । बाँके जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे जेम्सको अध्यक्षता र बाँके जिल्ला इन्चार्ज […]

Continue Reading

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले छैठौं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनायो

नेपालगन्ज :सन नेपाल लाईफ इन्स्योरेन्सले छैटौं वार्षिकोत्सब समारोह  विविध कार्यक्रम गरी मनाएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड छैठौं वार्षिकोत्सबको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गरेको बाँके बर्दियाका शाखा प्रवन्धक कमल बहादुर शाहीले जानकारी दिनु भएको छ । जसअनुसार नेपालगन्ज शाखा अन्तर्गत रहेकोे  राजापुर उपशाखाले स्थानीय सरकारी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ […]

Continue Reading

माओवादी केन्द्रको रुपान्तरण अभियान : दुई सय बढी नागरिकको निःशुल्क स्वास्थ्य जाँच

नेपालगन्ज – नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत शनिबार नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ वडा कमिटीले बेलासपुरमा नाक, कान घाँटी तथा दाँत रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर स्थानीय सर्वसाधारणलाई निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच तथा निःशुल्क रुपमा औषधी वितरण गरिएको माओवादी केन्द्र १२ नम्बर वडा इन्चार्ज ताराकुमारी रोकायले जानकारी […]

Continue Reading

सन नेपाल लाईफ इन्स्योरेन्सले छैटौं वार्षिकोत्सब विविध कार्यक्रम गरि मनाउँदै

नेपालगन्ज :सन नेपाल लाईफ इन्स्योरेन्सले छैटौं वार्षिकोत्सब समारोह  विविध कार्यक्रम गरि मनाउने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड छैटौं वार्षिकोत्सबको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गर्ने भएको छ । जसअनुसार नेपालगन्ज शाखा अन्तर्गत रहेकोे  राजापुर उपशाखाले स्थानीय सरकारी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गर्ने, त्यसैगरी भुरीगाँउ उपशाखामा आश्रममा फलफुल वितरण, काेहलपुर उपशाखामा स्थानीय शिव […]

Continue Reading

युनेस्को क्लब र प्लानको सहकार्यमा बर्दियाको ठाकुरबाबामा रोजगार मेला सम्पन्न

बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा ठाकुरबाबा नगरपालिका–१ बारबर्दियामा संविधान दिवस तथा रोजगार मेला भव्य रुपमा सम्पन्न गरेको छ ।स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई व्यावसायिक तालिम सम्पन्न गरी स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर सिर्जना गर्ने गरी संविधान दिवस तथा रोजगार मेलाको आयोजना गर्न सो रोजगार मेला आयोजना गरिएको […]

Continue Reading

लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा निल सागर सेवा आश्रममा खाद्यान्न वितरण

नेपालगन्ज : सामाजिक सेवामा सदैव अग्रसर रहेको लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा नेपालगन्जमा रहेको निल सागर सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ । क्लवका सदस्यहरुको जन्मदिन र घरपरिवारका सदस्यहरुको जन्मदिनको अवसरमा थोरै थोरै रकम जम्मा गरेर उक्त आश्रममा रहनु भएका बुबा आमा , बालबालिकाहरुलाई केही थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको छ […]

Continue Reading

अखिल क्रान्तिकारी  नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा संविधान दिवसमा दीप प्रज्वलन

नेपालगन्ज : आज नेपालका विभिन्न ठाउँमा ८ औं संविधान दिवस भव्य रुपमा मनाइएको छ, जस अन्तर्गत अखिल क्रान्तिकारी  नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा संविधान दिवसमा दीप प्रज्वलन गरि विद्यार्थी संगठनद्वारा संविधान  दिवस मनाइएको छ । बुधबार साँझ स्थानीय बि.पी.चोकमा जम्मा भएर विद्यार्थीहरुले कोणसभा गरि संविधान दिवस मनाएका हुन् । हजारौंको बलिदानले आएको संविधानलाई संस्थागत गरि सबैले पालना […]

Continue Reading