ब्रिटिश स्कुल नेपालगन्जमा डा. दिल द्वारा स्वास्थ्य सचेतना

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका  वडा १९ स्थित ब्रिटिश ईंग्लिश बोर्डिङ  स्कुलमा मा स्वास्थ्य सम्बन्धी विशेष सचेतना कक्षा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा. दिल बहादुर थोकार तामाङ सहभागी हुनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, व्यक्तिगत सरसफाइ, सन्तुलित आहार, नियमित व्यायाम तथा रोगबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी दिनुभएको थियो । डा. तामाङ […]

Continue Reading

अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइरहँदा के नर्सहरु खुसी छन् त ?

नेपालगन्ज :  प्रत्येक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको सम्झनामा नेपालमा पनि आजैका दिन धुमधामका साथ कार्य स्थलमा विभिन्न कार्यक्रमहरु गरेर नर्सिङ कर्मचारीहरुले नर्सिङ दिवस मनाएका छन् । पछिल्लो समयमा चिकित्सक तथा नर्सिङ कर्मचारीहरुमाथि हातपात गर्ने, कार्यस्थलमै असुरक्षित भएको भनेर व्यापक रुपमा कुराहरू उठिरहेको पाइन्छ ।  अझैपनि केही […]

Continue Reading

देशकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएको छ, नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.

नेपालगन्ज : नेपालमै उत्कृष्ट शिक्षा दिएको भन्दै फोकस नेपालद्वारा उत्कृष्ट मा.वि. सम्मानबाट पुरस्कृत भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेज काठमाण्डौंमा सम्मानित भएको छ । उक्त विद्यालयमा साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकाय, व्यवस्थापन संकायमा अध्यापन हुने गरेको छ । विद्यालयमा रहेको प्रयोगशाला, ल्याव, विद्यालयको शान्त बाताबरण, उत्कृष्ट नतिजा र पठनपाठनमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिका […]

Continue Reading

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

नेपालगन्ज : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” विषयक एक दिने विशेष कार्यक्रम बाँकेको कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजामा भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा […]

Continue Reading

शिक्षण अस्पताल कोहलपुरमा अत्याधुनिक निशुल्क पार्किङ सेवा सञ्चालनमा

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबारदेखि अत्याधुनिक पार्किङ सेवा सुचारु भएको छ । लगभग १ करोड बढी लागतमा सम्पन्न भएको उक्त पार्किङमा एकसय बढी सानो सवारीसाधन, ३ सय बढी मोटरसाइकल, र ५५ बढी एम्बुलेन्स पार्किङ गर्न मिल्नेगरी निर्माण गरिएको हो । शिक्षण अस्पतालको पुर्वतर्फ बनाइएको उक्त पार्किङ निशुल्क रहेको […]

Continue Reading

शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या प्रधानमन्त्री कार्यालयमा पुर्याए बाँकेका बस्नेतले

नेपालगन्ज : जनताका कुराहरू राख्न माननीय नै हुनुपर्छ भन्ने कुरालाई ठूलै चुनौती दिदै बाँकेका समाजसेवी युवा आतंक बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  प्रधानमन्त्रीलाई सम्बोधन गर्दै  बाँके जिल्लाको स्वास्थ्य, शिक्षा र रोजगारका तीन प्रमुख क्षेत्रहरूको विकास र प्रवर्द्धनका निम्ति निवेदन पेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० निवासी बस्नेत समाजसेवी तथा भ्रष्टाचार विरुद्ध आवाज […]

Continue Reading

आमा हजुरको मुख मैले कसरी हेर्नू ?

आज माता तिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन आमा भएका छोराछोरीहरुले आमालाई प्रत्यक्ष रुपमा भेटेर वा टाढा टाढा  भएका छोराछोरीहरुले फोन मार्फत कुराकानी गरेर शुभकामना आदानप्रदान गरिरहेका छन् । तर म अभागी भने बिहानैदेखि आमाको सम्झनामा दु:खी हुदै अरुले आमालाई मीठो मीठो परिकार खुवाएको , राम्रा राम्रा कपडा किनेर दिएको फोटो सामाजिक सञ्जालमा हेरेर […]

Continue Reading

बाँकेको बैजनाथमा मानव अधिकार समितिको बैठक सम्पन्न

नेपालगञ्ज-  बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको हो । बैठकमा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, शाखा प्रमुखहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मानव अधिकार संरक्षण, सेवा प्रवाह सुधार तथा स्थानीय तहमा […]

Continue Reading

नरैनापुरमा स्वास्थ्य चेतना कार्यक्रम सम्पन्न

नेपालगन्ज : बाँकेको नरैनापुरमा  “मोरिङ्गा फर लभ” अभियान अन्तर्गत नरैनापुर मटेहिया स्थित महेन्द्र माध्यमिक  विद्यालयमा एक दिने स्वास्थ्य चेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान र आपतकालीन अवस्थामा अपनाउनुपर्ने उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरेको थियो। कार्यक्रमका प्रमुख वक्ता तथा “Moringa for Love” का CEO डा. प्याट्रिक चौले आपतकालीन स्वास्थ्य […]

Continue Reading

सन्जिबनी अस्पताल नेपालगन्जद्वारा आमासुरक्षा कार्यक्रम सञ्चालनमा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस प्रा. लि. नेपालगन्जमा मंगलबारदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएको छ । तत्कालीन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज हुदा सञ्चालनमा रहेको उक्त कार्यक्रममा नेपाल सरकारले प्राइभेट मेडिकल कलेजमा नदिने भन्दै भेरी अस्पतालमा मात्रै सो कार्यक्रम सञ्चालनमा रहेको थियो । हाल सन्जिबनी कलेज अफ मेडिकल साइन्सेसका […]

Continue Reading