निर्वाचन विशेष: अधिकांश महिला उद्योगी व्यवसायी भएको क्षेत्रमा नै महिला उम्मेदवार न्यून

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भदौ २ गते हुन लागेको निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । उद्योग वाणिज्य संघका दर्ता भएका फर्महरु अधिकांश महिला उद्योगीको नाममा भएपनि र राज्यले ३३ प्रतिशत महिला सुनिश्चित गरेपनि महिला उम्मेदवार न्यून रुपमा राखेको पाइएको छ । भदौ २ गते हुने निर्वाचनमा टंक बहादुर धामीले नेतृत्व […]

Continue Reading

बर्दियाको ठाकुरबाबामा युवा महिला व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

बर्दियाको ठाकुरबाबामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुकोलागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम ठाकुरबाबा नगरपालिकामा शुरु भएको छ ।सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजनाद्धारा आयोजना गरिएको हो ।उक्त तालिमको मुख्य उद्देश्य युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरतन, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारहरुको […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघमा सदस्य पदमा उम्मेदवार दिएका टिकामणि उपाध्याय को हुन ?

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन गइरहेको निर्वाचनका लागि दुईवटा प्यानल चुनावी मैदानमा रहेका छन् । सोही क्रममा टंक बहादुर धामी नेतृत्वको समावेशी प्यानलबाट सदस्य पदमा उम्मेदवार दिएका टिकामणि उपाध्याय एक सफल व्यवसायी रहेका छन् ।चितवन जिल्लाको माडीमा बुवा टिकाराम उपाध्याय र आमा पार्बती उपाध्यायको कोखमा जन्म लिएका टिकामणि उपाध्याय सानो […]

Continue Reading

को हुन ? नेपालगन्ज उद्योग वाणिज्य संघमा सदस्य पदमा उम्मेदवार दिएका तोप बहादुर थापा

केपी घिमिरे – नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते  हुन लागेको निर्वाचनमा सदस्य पदमा उम्मेदवार उठेका तोप बहादुर थापाले २०५१ साल फाल्गुन महिना देखि सानो घुम्ती पसलबाट सुरु गरेका थिए । सुरुमा १७०० को सामान हाली व्यापार सुरु गरेका थापाले ५ वर्ष जति उक्त घुम्ती पसल  सञ्चालन गरेका थिए । त्यसपछि वि.स. २०५६ सालबाट […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: को हुन ? महिला उपाध्यक्ष मन्दिरा पाण्डे ?

केपी घिमिरे : गोर्खा जिल्लामा २०३१ सालमा बुबा रमेश न्यौपाने र आमा  गोमा न्यौपानेको कोखमा जन्म लिनु भएको मन्दिरा पाण्डे सानै उमेरमा नै व्यवसायी बन्ने उहाँको सपना रहेको थियो ।  वि.स. २०३२ सालदेखि बाँकेको कोहलपुरमा बसाइँसराई गरेका न्यौपाने परिवारले २०४९ सालदेखि नेपालगन्जमा स्टेसनरी व्यवसाय गर्ने सोच बनाइ सोही अनुसार पाण्डेले व्यवसाय गरेको बताउनुहुन्छ। न्यु त्रिवेणी […]

Continue Reading

नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहद्धारा विश्व आदिवासी दिवसकोे शुभ कामना व्यक्त

नरैनापुर- बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।अध्यक्ष शाहले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको हो । नरैनापुरका आदिवासी जनजातिको हक हितको संरक्षण र संवर्द्धन तथा सांस्कृतिक पहिचानको सवालमा आफू सदैव प्रतिबद्ध रहेको अध्यक्ष शाहले बताउनु भयो ।२९ औँ विश्व आदिवासी दिवसको […]

Continue Reading

बाँकेमा नेकपा माओवादी केन्द्रलाई गुटरहित बनाउछु संयोजक : पाण्डे

नेपालगन्ज : नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले बाँके पार्टीलाई गुुटरहित पार्टी बनाउने लक्ष्य रहेको बताएका छन । मंगलबार प्रेस सेन्टर नेपालको नेपालगन्जमा भएको बैठक तथा अन्तरकृया कार्यक्रममा प्रेस सेन्टर नेपालका सहभागीहरु लाई प्रशिक्षित गर्दै संयोजक जेम्सले यस्तो कुुरा बताएका हुन् । उनले सम्बोधन कै क्रममा भने पार्टी भित्रको गुुटउपगुुट र अनुुशासन बिहिनताले […]

Continue Reading

दिगो जिविकोपार्जनका लागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

नेपालगन्ज- बर्दियामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ ।सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो ।युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन […]

Continue Reading

जि.भि.एन. कलेज नेपालगन्जका  विद्यार्थीहरुद्वारा नव किरण पुर्नस्थापन केन्द्र भिजिट

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँकेको जि.भि.एन. कलेज नेपालगन्जमा  कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको नव किरण पुनःस्थापन केन्द्रमा गएर त्यहाँ अध्ययन अनुसन्धान गरेका छन् । उक्त कलेजमा कानुन संकायमा अध्ययनरत बिद्यार्थीहरुले सामाजिक अध्ययन तथा जिवन उपयोगी सीपमा समाबेश गरिएको मानवता सम्बन्धि विषयलाई […]

Continue Reading

डा. आसिम किदुवाईको पहलमा नेपालगन्जमा अर्टिजम बालबालिकालाई फिजियोथेरापी सुरु

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रका अटिजम भएका बालबालिकाहरुलाई मध्यनजर गर्दै बाँकेको नेपालगन्जमा अर्टिजम फिजियोथेरापी सेन्टरको आज उद्घाटन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा डा. आसिम किदुवाईको आफनै घरमा उक्त फिजियोथेरापी आज एक कार्यक्रमका बिच उहाँका पिता बरिस्ठ डा. एम. किदुवाई, बाँके क्षेत्र नं २ का संघीय सांसद डा. धवल शमशेर राणा, […]

Continue Reading