नेपालगन्जमा अटो रिक्सा चालकहरु आन्दोलित, उपमहानगरपालिका परिसर भित्र नारावाजी

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालयको संयुक्त पहलमा रातो प्लेट नम्बर भएका अटो रिक्सालाई नियन्त्रणमा लिएपछि रिक्सा चालकहरु आन्दोलित भएका छन् । बिहीबार नेपालगन्ज उपमहानगरपालिका हाता भित्र स्थानीय सरकार मुर्दावाद, गठवन्धन सरकार मुर्दावाद, मेयर र उपमेयर भाग्न पाइदैन जस्ता नारावाजी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको रिक्सा विनाशर्त छोड्नु पर्ने, […]

Continue Reading

प्लान ईन्टरनेशनल नर्वेद्धारा बर्दियामा सञ्चालित परियोजना अनुगमन

नेपालगन्ज- प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा संचालन गरिएको परियोजनाको अनुगमन गरेको छ ।प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको सो टोलीले अनुगमन गरेको हो ।सो उच्चस्तरीय […]

Continue Reading

छैठौं सामाजिक सुरक्षा दिवस नेपालगन्जमा भब्य रुपमा मनाइयो

नेपालगन्ज : असल श्रम सम्बन्धको आधार , सामाजिक सुरक्षा र रोजगार भन्ने मुल नाराका साथ नेपालगन्जमा सामाजिक सुरक्षा दिवस २०८० भब्य रुपमा सम्पन्न गरिएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोष नेपालमा वि.स. २०७५ मंसिर ११ गतेबाट सुरु गरिएको थियो । उक्त कोषबाट हालसम्म ५ सय ५० जनाले आश्रित परिवार पेन्सन पाइरहेका छन् । योगदानमा आधारित […]

Continue Reading

आगलागी हुँदा बर्दियामा ४ जनाको मृत्यु

नेपालगन्ज – बर्दियाको गुलरिया नगरपालिका वडा नँ ४ तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर भन्ने ठाउँमा  शुक्रबार राति करिब १० बजेकाे समयमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ । आगलागीमा परी […]

Continue Reading

बालिका दुर्गा लुईटेलद्धारा गाउँपालिका उपाध्यक्षको भूमिका निर्वाह

नेपालगन्ज- १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ ।प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष दुर्गा लुईटेलले बढैयाताल गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह […]

Continue Reading

युनेस्को बाँकेद्धारा बर्दियाको बढैयातालमा शसक्त बालिका परियोजना सञ्चालन

बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ ।गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख […]

Continue Reading

कानुनका विद्यार्थीहरुलाई मध्यनजर गर्दै नेपालगन्जमा नमूना युवा संसद कार्यक्रम गरिदै

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना बढी युवाहरुको सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० दोस्रो संस्करण […]

Continue Reading

छिमेकी सामुदायिक हस्पिटलद्वारा दाङको दुर दराजमा स्वास्थ्य शिविर

दाङ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा संचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ६ को अति विकट स्थान गौरीया नाका र गङ्दी खोला गाउँमा नाक, कान, घाँटी तथा दाँत सम्बन्धि रोगको नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको […]

Continue Reading

बागेश्वरी मन्दिरमा छठ मनाउन हजारौंको सङ्ख्यामा भिडभाड

नेपालगन्ज – तराईमा महान पर्वको रुपमा मनाउने छठ पर्वको उपलक्ष्यमा बागेश्वरी मन्दिरमा हजारौंको सङ्ख्यामा भक्तजनहरुको भिडभाड रहेको छ । आइतबार साँझ बागेश्वरी मन्दिरमा रहेको चारैतर्फ भक्तजनहरुको घुइँचो रहेको छ । लुम्बिनी प्रदेश सरकारले भोलि सोमबार पनि बाँके, रुपन्देही , नवलपरासी र कपिलवस्तुमा छठ समापन गर्न भनि सार्वजनिक विदा समेत दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर […]

Continue Reading

फरार अभियुक्तलाई बाँके प्रहरीले गोली हानेर पक्राउ गर्यो

नेपालगन्ज- बाँके प्रहरीले आज (शुक्रबार) एक युवकलाई गोली हानेर पक्राउ गरेको छ । एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका कोहलपुर निवासी ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक तथा  प्रवक्ता नारायण डाँगीले  जानकारी दिए । डाँगीले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार उनको खुट्टामा गोली लागेको छ […]

Continue Reading