मधेसी , मुस्लिम जनजाति लगायतको अधिकार स्थापित गर्नका लागि जसपा गठन गरिएको हो महासचिव राई
नेपालगन्ज : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको नवगठित जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले बताएका छन् । उनले उपेन्द्र यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको उनले जिकिर गरे । पार्टी विभाजनपछि नेपालगन्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै […]
Continue Reading