नेकपाले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामी लगायत तीनजनालाई पार्टीबाट निष्कासन
नेपालगञ्ज – नेपाली कम्युनिस्ट पार्टी नेकपाले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै साधारण सदस्य समेत नरहने गरि लुम्बिनी प्रदेश समिति सदस्य टंक धामी, नेपालगन्ज उपमहानगरपालिका सदस्य मुना हमाल र नेपालगन्ज उपमहानगरपालिका सदस्य प्रविण पोरवाल लाई कारबाही गरेको छ। नेकपाको लुम्बिनी प्रदेश कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले अनधिकृत गतिविधि तथा अन्य पार्टीसँग लागेर […]
Continue Reading