जिउँदै जलाएर मारिएकी सिर्जना बुढाको सम्झनामा मानवता नेपाल बाँकेद्वारा श्रद्धाञ्जली सभा
नेपालगन्ज : शनिबार राति ११ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा जिउँदै आगो लगाएर मारिएकी सिर्जना बुढा मगरको सम्झनामा स्थानीय बि.पी.चोकमा मानवता नेपाल बाँकेद्वारा श्रद्धाञ्जली सभा गरेको छ । दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै उक्त श्रद्धाञ्जली सभामा उपस्थित वक्ताले भनेका छन् । संस्थाका सचिव नेत्र प्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष सुमन […]
Continue Reading