युनेस्को क्लबको ३४ औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व सम्मानित

नेपालगन्ज- सामाजिक क्षेत्रको अगुवा संस्था, बाँके युनेस्को क्लबले आफ्नो ३४ औं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ ।साधारणसभामा संस्थागत समीक्षासँगै बाँकेमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने वरिष्ठ व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।क्लबका अध्यक्ष रवि तुलाधरले साधारणसभाको विशेष समारोहमा संस्थाका संस्थापक, वरिष्ठ चिकित्सक, पत्रकार, संस्थाका कर्मचारी र समाजसेवीहरुलाई सम्मानित गरिएको बताउनुभयो ।कार्यक्रममका प्रमुख अतिथि पुर्वमन्त्री […]

Continue Reading

प्रखर परोपकार मिसन नेपालको नयाँ कार्यसमिति चयन हेर्नुहोस् नामावली सहित

नेपालगन्ज : नेपाल सरकार अन्तर्गतको संघीय अस्पताल, “सुशील काेईराला प्रखर क्यान्सर अस्पताल” लाई स्थापना गर्ने पश्चिम क्षेत्रकै गौरवशाली संस्था “प्रखर पराेपकार मिसन नेपाल” काे एघारौं साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट १४ सदस्यीय कमिटी गठन गरिएको छ जसको अध्यक्ष पदमा महेन्द्र मल्ल, बरिस्ठ उपाध्यक्ष पदमा सुदीप पौडेल, उपाध्यक्ष पदमा सेरबहादुर बुढाक्षेत्री, महासचिव पदमा ई. […]

Continue Reading

बाँकेका तिन जना पत्रकार मोहर्रम तथा कर्बला समितिद्धारा सम्मानित

नेपालगन्ज : नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तिन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भ देखि नै मनाईने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा आयोजित विशाल कार्यक्रमममा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो । बरिष्ट पत्रकार सेराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एंव युथ टुडेका […]

Continue Reading

जि.भि.एन. कलेज नेपालगन्जमा कम्प्युटर साइन्स पढ्ने विद्यार्थीहरुले बनाए वेटर रोबर्ट

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. मा. वि. नेपालगन्जमा कम्प्युटर साइन्स विषय लिएर अध्ययन गरिरहेका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले वेटर रोबर्ट बनाएका छन् । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पढाइका अलावा अन्य अतिरिक्त क्रियाकलाप पनि गर्ने गरेका र कम्प्युटर साइन्स विषय लिएर पढिरहेका विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्ने रोबर्ट […]

Continue Reading

अखिल क्रान्तिकारी बाँकेले गर्यो खजुराको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा वृक्षरोपण

नेपालगन्ज : अखिल क्रान्तिकारी केन्द्रीय कमिटीको यो वर्ष १ लाख विरुवा लगाउने अभियान अन्तर्गत अखिल क्रान्तिकारी बाँकेमा पनि वृक्षरोपण सुरु गरिएको छ । आज बाँकेको खजुरा गाउँपालिकामा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा केन्द्रीय कमिटीको सर्कुलर अनुसार वृक्षरोपण गरिएको बाँके जिल्ला अध्यक्ष महेश बस्नेतले बताए । बाँकेका विभिन्न क्याम्पस तथा विद्यालयमा वृक्षरोपण गरिने उनले बताए । […]

Continue Reading

नेपालगन्जमा सुरु भयो अत्याधुनिक प्रविधि युक्त सिने रोयल सिनेमा हल

नेपालगन्ज : बाँकेको नेपालगन्ज शहरमा अत्याधुनिक सुविधा सहितको सिनेमा हल आज देखि सञ्चालनमा आएको छ । नेपालगन्जमा लामो समयदेखि स्वास्थ्य सेवा दिदै आइरहेका डा. बिनोद थापा र छोरा राहुल थापाले रु २५ करोड लगानीमा बनाएको एकैपटकमा तिनवटा सो देखाउन मिल्ने सिनेमा हलको आज देखि सुभारम्भ गरिएको छ । आज पहिलो दिन निशुल्क रुपमा चलचित्र हेर्ने, […]

Continue Reading

भ्रष्टाचार विरुद्धको सरकारको अभियानलाई समर्थनका लागि अखिल क्रान्तिकारी बाँकेको हस्ताक्षर अभियान

नेपालगन्ज : भ्रष्टाचारीका विरुद्ध सरकारको अभियानलाई समर्थनका लागि अखिल (क्रान्तिकारी) बाँकेको सप्ताहव्यापी वृहत् हस्ताक्षर अभियान उद्घाटन गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट सुरु गरिएको कार्यक्रमका प्रमुख अतिथि रुपमा संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती मगरको उपस्थितिमा गरिएको हो । ठूलो ब्यानरमा उपस्थित विद्यार्थी नेता तथा विद्यार्थीहरुले हस्ताक्षर गरेका थिए । […]

Continue Reading

अछामी सेवा समाज बाँकेको वृहत् रक्तदान कार्यक्रम, ७५ जनाद्वारा रक्तदान

नेपालगन्ज : बाँके जिल्लामा कामको सिलसिलामा वा व्यापार व्यावसायिक गर्ने  प्रयोजनमा आइ बसोबास गरेका अछाम जिल्ला घर भइ हाल बाँकेलाई कर्मथलो बनाइ बसेका व्यक्तिहरुले गठन गरेको अछामी सेवा समाज बाँकेको वृहत् रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । आज रक्त सञ्चार केन्द्र बाँकेमा भएको समाजको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको अछामी समाजका अध्यक्ष […]

Continue Reading

सुरु भयो बाँकेको नरैनापुर गाँउपालिका बाटै श्रम स्वीकृति

नरैनापुर, ५ साउन । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक मकबुल […]

Continue Reading

मनकारी जोडी जसले बैबाहिक वर्षगाठमा मानव सेवा आश्रममा पानीको फिल्टर जडान गरिदिए

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ निवासी जागेश्वर बस्नेत र उहाँको धर्मपत्नी संगम रावत बैरागीको बाह्रौं वर्षगाठको उपलक्ष्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा पिउने पानीको लागि फिल्टर र त्यहाँ रहेका बुबाआमा तथा बालबालिकालाई औषधि उपलब्ध गराएका छन् । आज दिउँसो ३ बजे उक्त सेवा आश्रममा गएर रु ८ हजार […]

Continue Reading