प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका उपाध्यक्षद्वारा हातपात

कपिलवस्तु – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन् । बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । वादविवादका क्रममा ज्ञवालीको नेम प्लेट र काम गर्ने कार्यालयको टेबुलको सिसा पनि फुटेको अधिकृत ज्ञवालीले बताए। प्रमुख प्रशासकीय […]

Continue Reading

नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

नेपालगन्ज – हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ । अन्य चाडपर्वभन्दा दसैं तिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै विभिन्न टोलीमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन […]

Continue Reading

नेपाल औषधि व्यवसायी संघ बाँकेको अध्यक्षमा अवस्थी

नेपालगन्ज – नेपाल औषधि व्यवसायी संघ बाँकेको अध्यक्षमा जयदेव अवस्थी सर्वसम्मत रुपले चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न संघको दोस्रो अधिवेशनले अवस्थीको अध्यक्षता १३ सदस्यीय कार्य समिति निर्विरोध चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा पवन कुमार बाँनिया, थोक उपाध्यक्षममा सरदराज अधिकारी, खुद्रा उपाध्यक्षमा लेखनाथ बगाले निर्विरोध चयन भएको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर शाहले […]

Continue Reading

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुको सम्झनामा बाँकेमा विभिन्न संघ संगठनद्वारा दीप प्रज्वलन

नेपालगन्ज : इजरायलमा विद्रोही संगठन हमासले आक्रमण गर्दा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा आज साँझ बाँकेको नेपालगन्जमा विभिन्न संघ संगठनहरुद्वारा दीप प्रज्वलन गरेका छन् । मंगलबार साँझ ६ बजे स्थानीय बि.पी. चोकमा अखिल क्रान्तिकारी, अनेरास्ववियु,  त्यसैगरी गणेशमान चोकमा बास संस्थाले दीप प्रज्वलन गरेका छन् । विद्रोही संगठन हमासको आक्रमणमा परी सुदूर पश्चिम विश्वविद्यालयबाट कृषि विषय […]

Continue Reading

उद्योग व्यापार संघ अर्घाखाँचीको अध्यक्षमा सुनार

अर्घाखाँची – उद्योग व्यापार संघ अर्घाखाँचीको दोस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।शनिवार सन्धिखर्कमा सम्पन्न भएको अधिवेशनबाट तारा बहादुर सुनारको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध रुपमा निर्वाचित भएको छ । जसको वरीष्ठ उपाध्यक्षमा रामहरी भुसाल, उद्योग तर्फको उपाध्यक्षमा मधुबिक्रम शाह,महासचिवमा रमेश अधिकारी,कोषाध्यक्षमा बिमला भुसाल, सचिवमा रुक्मणी पराजुली र सहकोषाध्यक्षमा […]

Continue Reading

नेकपा एमाले बाँकेकाे तीन दिने स्कुल अभियान समापन

नेपालगन्ज २१ असाेज । नेकपा(एमाले) बाँके जिल्ला स्कुल विभागको आयोजनामा संचालित तीन दिने स्कूल आइतबार सम्पन्न भएको छ । समापनको अन्तिम दिन स्कुलमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका मुल रणनीति तथा कार्यक्रमका साथै विभिन्न मिसन हुन्छन ती मिसन सफल बनाउनका लागि निश्चित अभियान हुन्छन त्यही अभियान अन्तरगत यो स्कुल […]

Continue Reading

क्षमता विकासका लागि क्लवको तीन दिने रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

नेपालगन्ज- बाँके युनेस्को क्लबको क्षमता सबलीकरणका लागि तीन दिने समिक्षा तथा रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । संस्थाको परिकल्पना, ध्येय, उदेश्य, रणनितिक योजना र अन्य निति बारे समिक्षा गर्दै संस्थाको सबलीकरण र संस्थागत विकासका लागि सो कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । प्लान इन्टरनेसनल नेपालको सहयोगमा […]

Continue Reading

विश्व पर्यटन दिवसको अवसरमा जि.भि.एन. मा.वि.का विद्यार्थीहरुद्वारा वृहत् सरसफाइ

नेपालगन्ज : नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन इ.मि.  माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत विद्यार्थीहरुद्वारा आज वृहत् सरसफाइ गरेका छन् । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा विद्यार्थीहरुले बागेश्वरी मन्दिर परिसर र नेपालगन्जमा रहेको वाटरपार्कमा सरसफाइ गरेका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले बागेश्वरी मन्दिरमा र कक्षा ११ […]

Continue Reading

बर्दियाका चार नागरीक समाज संजाललाई क्षमता विकास तालिम

नेपालगन्ज- बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ ।प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको क्षमता बिकास गर्ने उद्देश्यले सो तालिम सम्पन्न […]

Continue Reading

लुम्बिनी प्रदेश सासंद नमुनाद्वारा नरैनापुरको सुरक्षा अवस्थाको बारे सुरक्षा प्रमुखसंग छलफल

लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले राप्तीसोनारी र नरैनापुरको सुरक्षा अवस्थाको बारेमा चासो राखेकी छन् । सुरक्षा अवस्थाबारे चासो राख्दै उनले इलाका प्रहरी कार्यालय भगवानपुरमा सो क्षेत्रका सुरक्षा अधिकारीहरूसँग छलफल गरेकी हुन् । भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन रायमाझी तथा मातहतका प्रहरी अधिकारीसँग पूर्वमन्त्रीसमेत रहेकी सांसद नमुनाले पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेकी थिइन् । […]

Continue Reading