बाँके क्षेत्र नं २ का मतदाता भन्छन् विष्टलाई भोट दिन्छौं
नेपालगन्ज : निर्वाचन कार्यालयमा माघ ६ गते उम्मेदवार दर्ता गरे संगै राजनीति दलका नेताहरु चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन् । मतदाता रिझाउन उम्मेदवारहरुले कतै कतै भने झुटो आश्वासन दिइरहेको पनि पाइएको छ तर बाँके क्षेत्र नं २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र बिष्टलाई भने युवा देखि वृद्ध सम्मका मतदाताले भोट दिने बताएका छन् । […]
Continue Reading