प्रेस चौतारी बाँकेको अध्यक्षमा: दुर्गा रोकाय
नेपालगन्ज : प्रेस चौतारी बाँकेको ९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा दुर्गा रोकाय लगायतको जिल्ला कमिटी सर्वसम्मतिले चयन गरेको हो । त्यसैगरी कमिटीको उपाध्यक्षमा लोकप्रिय सन्देश दैनिकका विनोद भट्टराई, उपाध्यक्ष महिलामा कान्तिपुर टिभीका रेजिना मल्ल, सचिवमा अर्थपेजका कमल डांगी, सहसचिवमा दैनिक नेपालगञ्जका देवेन्द्रराज पौडेल, सहसचिव समावेशीमा सगरमाथा गन्तव्यका भगत राम थारु र कोषाध्यक्षमा रुबरु एफएमका जियाउल […]
Continue Reading