बाँके क्षेत्र नं ३ का उम्मेदवार मल्ल भन्छन् : भाषण गरेर होइन, जनताको काम गर्नुपर्छ।
नेपालगन्ज : नेकपा एमाले बाँके क्षेत्र नं. ३ का उम्मेदवार सुमन मल्लले भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले राजनीति भनेको जनतालाई आश्वासन बाँड्ने माध्यम नभई जनताको वास्तविक समस्या समाधान गर्ने जिम्मेवारी हुनुपर्ने बताएका छन् । क्षेत्र नं. ३ का विभिन्न स्थानमा आयोजित भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार मल्लले भने, “भाषण गरेर होइन, काम […]
Continue Reading