महोत्सवका नाममा अबोध बालबालिकाको प्रयोग गैरकानुनी
नेपालगञ्ज- नेपालगन्जमा आज देखि सञ्चालन गरिएको छैठौं नेपालगञ्ज महोत्सवका नाममा स्कुलका सानासाना बालबालिकाको प्रयाेग भएकाे पाइएकाे छ । बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ बमोजिम यसरी बालबालिका प्रयोग गर्नु गैरकानुनी समेत हो। पछिल्लाे समय महाेत्सवका नाममा धेरै जना सहभागीता देखाउन स्कुले विद्यार्थीहरूकाे बढि प्रयाेग गर्ने गरेकाे पाईएकाे हाे । बिहिवारदेखि नेपालगञ्जमा शुरु भएको छैठौं […]
Continue Reading