मेयर विष्टद्वारा नेपालगन्ज १२ मा हाम्रो मेघा मार्ट उद्घाटन
नेपालगन्ज : देशमा नयाँ स्थिर सरकार बनेसंगै व्यापार व्यवसाय गर्नेको पनि दिनानुदिन बढ्दो क्रम रहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा शुक्रबार हाम्रो मेघा मार्ट नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टद्वारा उद्घाटन गर्नुभयो । आफ्नो ८ औं व्यवसायको रुपमा सञ्चालन गर्न लाग्नु भएको सफल व्यवसायी मार्ट सञ्चालक निलराज अधिकारीले बताउनुभयो । उहाँको नेपालगन्जमा डिस्पोजल […]
Continue Reading