नेपालगन्ज साइक्लिङ क्लबको अध्यक्षमा सापकोटा
नेपालगन्ज – नेपालगन्ज साइक्लिङ क्लबको आज सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष पदमा प्रदिप सापकोटा निर्वाचित भएका छन् । स्थानीय सुनाखरी रेष्टुरेन्टमा भएको अधिबेशनबाट बरिस्ठ उपाध्यक्ष पदमा सुरेन्द्र दिप कार्की , उपाध्यक्ष पदमा कविराम बुढाथोकी , सचिव पदमा इन्द्र गिरी, कोषाध्यक्ष पदमा राजेश कुमार गुप्ता , सह – सचिव पदमा दिपक मल्ल सदस्यहरुमा क्रमश पंकज मान श्रेष्ठ, […]
Continue Reading