मेयर विष्टद्वारा नेपालगन्ज १२ मा हाम्रो मेघा मार्ट उद्घाटन

नेपालगन्ज : देशमा नयाँ स्थिर सरकार बनेसंगै व्यापार व्यवसाय गर्नेको पनि दिनानुदिन बढ्दो क्रम रहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा शुक्रबार हाम्रो मेघा मार्ट नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टद्वारा उद्घाटन गर्नुभयो । आफ्नो ८ औं व्यवसायको रुपमा सञ्चालन गर्न लाग्नु भएको सफल व्यवसायी मार्ट सञ्चालक निलराज अधिकारीले बताउनुभयो । उहाँको नेपालगन्जमा  डिस्पोजल […]

Continue Reading

सन्जिबनी हस्पिटल नेपालगन्जद्वारा DEXA SCAN  मेसिन सञ्चालनमा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सन्जिबनी हस्पिटल एण्ड मेडिकल साइन्सेसले डेक्सा स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।DEXA Scan (Bone Density Test) भनेको हड्डीको घनत्व (Bone Mineral Density) मापन गर्ने एकदमै सुरक्षित र छिटो परीक्षण गर्ने मेसिन हो। यसको पूरा नाम Dual-Energy X-ray Absorptiometry हो। आज एक कार्यक्रममा बिच उक्त हस्पिटलका प्रवन्ध सञ्चालक सन्तोष कुमार खनाल, […]

Continue Reading

ब्रिटिस स्कुल नेपालगन्जमा युवा  वैज्ञानिक

नेपालगन्ज : नेपालका युवा तथा प्रतिभाशाली वैज्ञानिक डा. जितु उपाध्याय तिमिल्सिना हाल क्यानडास्थित प्रतिष्ठित McGill University मा प्राध्यापकका रूपमा कार्यरत रहनु भएको छ। विज्ञान अनुसन्धान र शिक्षाप्रति उहाँको समर्पणका कारण उहाँ अन्तर्राष्ट्रिय स्तरमा चिनिनु भएको एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। आज  उहाँ ब्रिटिस बोर्डिङ  स्कुल नेपालगन्जमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई आफ्नो जीवन संघर्ष, अध्ययन […]

Continue Reading

बाँकेबाट एस.ई.ई. दिने विद्यार्थीको संख्या ९ हजार ७ सय ८३, सम्पूर्ण तयारी पूरा : चौलागाईं

नेपालगन्ज –  आगामी चैत्र १९ गते एस.ई.ई. परीक्षालाई लक्षित गर्दै बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाइएको जानकारी दिनुभयो। उहाँले यसपटक बाँके जिल्लाबाट एस ई ई परीक्षा दिने […]

Continue Reading

बाँकेबाट एस.ई.ई. दिने विद्यार्थीको संख्या ९ हजार ७ सय ८३, सम्पूर्ण तयारी पूरा : चौलागाईं

नेपालगन्ज –  आगामी चैत्र १९ गते एस.ई.ई. परीक्षालाई लक्षित गर्दै बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाइएको जानकारी दिनुभयो। उहाँले यसपटक बाँके जिल्लाबाट एस ई ई परीक्षा दिने […]

Continue Reading

सन्जिबनी अस्पतालले कुनै शुल्क वृद्धि गरेको छैन प्रशासन प्रमुख खड्का

नेपालगन्ज –  नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बि.पी. चोकमा सञ्चालित सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस नेपालगन्ज हस्पिटलले सेवा शुल्क वृद्धि गरेको विषय सामाजिक सञ्जालमा उठेको प्रसङ्गमा आफ्नो अस्पतालको सेवा शुल्कमा वृद्धि नगरेको उक्त अस्पतालका बरिस्ठ प्रशासकीय अधिकृत यमराज खड्काले बताउनुभएको छ । अस्पताल प्रशासनले पछिल्लो समय अस्पताल सेवाशुल्क वृद्धि गरिएको भन्ने हल्ला निराधार भएको खड्काले […]

Continue Reading

शिक्षा सुधार नीति निर्माण र समाज परिवर्तनको यात्रामा समर्पित व्यक्तित्व हुन्: झा

नेपालमा शिक्षा सुधार विकास नीति र सामाजिक नेतृत्वका क्षेत्रमा सक्रिय र चिनिने व्यक्तित्वमध्ये  सैलेन्द्र झा एक महत्वपूर्ण नाम हुन्। उनी एक शिक्षाविद्, नीति विश्लेषक विकास अभियन्ता तथा नेतृत्व क्षमताले सम्पन्न व्यक्तित्वका रूपमा परिचित छन्। लामो समयदेखि उनले नेपालको शिक्षा प्रणालीलाई आधुनिक, व्यवहारिक र समावेशी बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आएका छन्। विज्ञान […]

Continue Reading

विजयी उम्मेदवारलाई सेतो चन्दनको बिरुवा उपहारसहित बधाई

नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट फराकिलो मत अन्तरले विजयी हुनुभएकोमा मोहम्मद इस्तियाक राईलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। हरित अभियानकर्मी हेमन्त राज काफ्लेले उहाँको विजयको अवसरमा सेतो चन्दन (Santalum album) को बिरुवा उपहार दिँदै शुभकामना सहित सम्मान व्यक्त गर्नुभएको हो। सेतो चन्दन प्रकृतिको अत्यन्तै बहुमूल्य र सुगन्धित वनस्पति […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा ५ वटा मतदान स्थल रहने

नेपालगन्ज : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते हुन लागेको निर्वाचनको लागि बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जम्मा ५ वटा मतदान स्थल रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को मतदान केन्द्रमा बुधबार साँझ नै मतदान पेटी समेत राखेर मतदान स्थलमा घेराउ गरिएको […]

Continue Reading

बाँके क्षेत्र नं २ का विवेक कुमार श्रेष्ठ  एक  परिवर्तनको एजेन्डा बोकेका उम्मेदवार

विवेक कुमार श्रेष्ठ समकालीन नेपाली राजनीतिमा उदाइरहेका युवा नेतामध्ये एक हुन् जो बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्। परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष संवाद पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने एजेन्डासहित उनी अगाडि बढिरहेका छन्। उनी  कोमल […]

Continue Reading