बाँके क्षेत्र नं १ मा जनताको मन जित्दै नेकपाका नेता नरेन्द्र पाण्डे जेम्स, जनता भन्छन् परिवर्तन गर्नेलाई भोट
नेपालगन्ज : बाँके क्षेत्र नं १ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे जेम्स पछिल्लो समयमा जनताको मनमनमा बस्न सफल नेताको रुपमा आफुलाई स्थापित गरेका छन् । उनी नेपाली कम्युनिस्ट पार्टी बाँके जिल्ला संयोजक हुदा कुशल नेतृत्व गरिरहेको अन्य पार्टीका नेता तथा कार्यकर्ताले समेत भन्ने गरेका छन् । लोकतन्त्रमा मतदाताको भोट केवल अधिकार मात्र होइन, […]
Continue Reading