विद्यार्थीले निर्माण गरेको सामाग्री प्रदर्शनीमा बंगलामुखि मा.वि. प्रथम
बर्दियाको गुलरिया नगरपालिकाका विद्यालयका विद्यार्थीहरुद्वारा निर्माण गरिएका विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामाग्रीहरु प्रदर्शनी गरिएको छ ।प्लान इन्टरनेसनल नेपालसंगको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा गुलरियाको आयोजनामा सो प्रदर्शनी गरिएको हो ।गुलरियास्थित बंगलामुखी माविमा आयोजना गरिएको प्रदर्शनीमा गुलरिया नगरपालिका भित्रका १० वटा बिद्यालयका विद्यार्थीहरूले […]
Continue Reading