बाँकेमा जनता समाजवादी पार्टी नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच चुनावी तालमेल
नेपालगन्ज : आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपाल बीच बाँके जिल्लामा चुनावी तालमेल गरि एकअर्कालाई सघाउने सहमति भएको छ। दुवै दलका जिल्ला नेतृत्वबीच भएको छलफलपछि साझा उम्मेदवार बाँके क्षेत्र नं २ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईलाई र बाँके क्षेत्र नं १ मा प्रगतिशील […]
Continue Reading