सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको भित्तेपात्रो विमोचन
नेपालगन्ज : हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नारालाई बोकेको समुदाय प्रहरी साझेदारी सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको २०८० सालको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छ।आज आफ्नै भवनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा क्यालेन्डर विमोचन गरिएको हो ।उक्त कार्यक्रममा उपस्थिति सबैलाई संस्थाका उपाध्यक्ष संजय […]
Continue Reading