जुवा खेलिरहेको आरोपमा ५ जना पक्राउ जसमा रास्वपाका वडा सभापति समेत रहेका छन्

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नं १३ खड्कवारबाट प्रहरीले जुवा खेलिरहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति समेत रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी चक्र डम्बर पालका अनुसार शुक्रबार राति खड्कवारस्थित टोपबहादुर ओलीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१२ का ३६ […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १९ औं पुस्तकालय दिवस पुरस्कार वितरण गरी मनाइयो

कोहलपुर :  भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिन्छ । यसपटक १९ औं    पुस्तकालय दिवस देशमा घटेको प्राकृतिक प्रकोपका कारण धुमधाम साथ नमनाए पनि सामान्य रुपमा मनाएर सम्पन्न गरिएको छ । सोही क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुर केन्द्रीय पुस्तकालय विभागले निबन्ध लेखन प्रतियोगिता गरेर मनाएको छ । केन्द्रीय पुस्तकालय कोहलपुरले त्यहाँ अध्ययनरत चिकित्सा शिक्षा […]

Continue Reading

व्यवसायीमाझ लोकप्रिय बन्दै तोपबहादुर थापा, उद्योग वाणिज्य संघको सदस्यमा जित निश्चित

नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ ६ गते हुन लागेको  निर्वाचनमा सदस्य पदका उम्मेदवार तोपबहादुर थापा व्यवसायीमाझ चर्चामा आएका छन्। थापा व्यवसायीका समस्या, हकहित र व्यावसायिक वातावरण सुधारका विषयलाई प्राथमिकतामा राख्दै निर्वाचनमा होमिएका हुन्। नेपालगन्ज १२ निवासी थापाले व्यवसायीका समस्या नजिकबाट बुझ्ने र उनीहरूको आवाज संघमार्फत प्रभावकारी रूपमा उठाउन सक्ने उम्मेदवारका रूपमा थापालाई […]

Continue Reading

जि.भि.एन. नेपालगन्जका कानुन संकायका विद्यार्थीहरूद्वारा  अदालतको शैक्षिक भ्रमण

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा. वि. मा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले बाँके जिल्ला अदालतको शैक्षिक भ्रमण गरेका छन्।  मंगलबार विद्यार्थीहरुले कानुनको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक तथा न्यायिक प्रक्रियासँग जोड्ने उद्देश्यले  अदालतको भ्रमण गरेका हुन्। उक्त भ्रमणका क्रममा विद्यार्थीहरूले अदालतको कार्यसम्पादन, मुद्दा दर्ता तथा सुनुवाइ प्रक्रिया, इजलास सञ्चालन, […]

Continue Reading

कपास विकास समिति खारेज गरेर हेटौंडा कपडा उद्योग खोल्छौ भन्नू मुर्खता हो- काफ्ले

कपास चाहिन्छ भने कपास विकास समिति किन चाहिँदैन?कहिलेकाहीँ कुनै संस्था कार्यालय वा सरकारी निकायको आवश्यकता त्यसको कागजी संरचनाले होइन त्यसले समाज र राष्ट्रलाई दिएको योगदानले प्रमाणित गर्छ। कुनै संस्था कमजोर भएको छ भने त्यसलाई सुधार गर्नुपर्छ व्यवस्थापन राम्रो छैन भने व्यवस्थापन परिवर्तन गर्नुपर्छ काम गर्ने शैली प्रभावकारी छैन भने त्यसलाई आधुनिक बनाउनुपर्छ। तर संस्था नै […]

Continue Reading

दैलेखी समाज बाँकेको नवनिर्वाचित कार्य समितिद्वारा सपथ र पदभार ग्रहण

नेपालगन्ज : दैलेखी समाज बाँकेको नवनिर्वाचित कार्य समितिको सपथ र पदभार ग्रहण सम्पन्न भएको छ ।समाजको गत १७ साउनमा सम्पन्न ८औं अधिवेशनले पूर्णदेव गिरीको नेतृत्वमा सर्वसम्मत् रुपमा निर्वाचित गरेको १६ सदस्यलाई निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता श्याम गौतमले शनिबार नेपालगन्जमा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । कार्य समितिका अध्यक्ष, पदाधिकारी र सदस्यलाई माला […]

Continue Reading

प्रहरी प्रधान कार्यालयको कार्य सम्पादनमा प्रहरी कार्यालय  बाँके  पहिलो स्थानमा पर्न सफल

नेपालगन्ज : नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन अभिलेख ढाँचा (Report Card) – २०८३ असार अनुसार बाँके जिल्ला प्रथम स्थानमा पर्न सफल भएको छ । बाँकेले १०२ पूर्णाङ्कमध्ये ९४.६९ अंक (९२.८३%) प्राप्त गर्दै आफ्नो समूहका ७ जिल्लामध्ये पहिलो स्थान हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (SP) अंगुर जिसीको नेतृत्वमा रहेको बाँके प्रहरीले […]

Continue Reading

किन शल्यक्रिया अघि एनेस्थेसियोलोजिस्ट डाक्टरलाई भेट्नुपर्छ ?

डा. महेश शर्माआधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया (Operation) कुनै पनि रोगको उपचारको महत्वपूर्ण विधि मानिन्छ । तर शल्यक्रियाको सफलता मात्रै नभई बिरामीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अप्रेशन (शल्यक्रिया) को नाम सुन्ने बित्तिकै धेरै बिरामी र तिनका आफन्तहरू तनावमा पर्छन । अधिकांश मानिसहरूको ध्यान शल्यक्रिया गर्ने सर्जन (शल्य चिकित्सक) मा मात्र केन्द्रित हुन्छ । तर […]

Continue Reading

भौतिक पुर्वाधार मन्त्री खत्रीको उपस्थितिमा जयन्दु बाल सुधार गृहमा बृक्षारोपण

नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहको परिसरमा आज हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई विशेष हरित महिनाको रुपमा मनाउने हेतुले बास नेपाल वातावरण विभागको आयोजनामा सम्पन्न वृहत् वृक्षारोपण तथा केराका बिरुवा रोपण कार्यक्रममा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोप्दै हरित वातावरण निर्माणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको […]

Continue Reading

नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

धारा नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली बुधबार मलेसिया प्रस्थान गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै पुत्राेजयामा हुने वर्ल्ड एथलेटिक्सकाे लेबल रेस मान्यताप्राप्त  स्काेर म्याराथनमा भाग लिन नेपालगन्जकाे टाेली त्यसतर्फ प्रस्थान गरेको हाे । टाेलीमा गगन थापा, सुरज विक्रम आले र निर्मल लम्साल रहेका छन् । मलेसियाको सर्वाधिक ठूलो मानिने स्काेर म्याराथनमा निर्मलले ४२.१९५ किलोमिटरमा […]

Continue Reading