पत्रकार सुद्धिकरण प्रक्रिया तत्काल सुरु गर्न पत्रकार महासंघ बाँकेलाई प्रेस सेन्टर नेपालको ज्ञापनपत्र
नेपाल पत्रकार महासंघ केन्द्रीयद कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरूलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई तत्काल सुरुगर्न माग गर्दै प्रेस सेन्टर नेपाल बाँके शाखाले नेपाल पत्रकार महासंघ बाँके शाखालाई ज्ञापन पत्र बुझाएको छ । बिहीवार प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य सहितको टीमले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् । […]
Continue Reading