मधेसी , मुस्लिम जनजाति लगायतको अधिकार स्थापित गर्नका लागि जसपा गठन गरिएको हो महासचिव राई

नेपालगन्ज : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको नवगठित जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले बताएका छन् । उनले उपेन्द्र यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको उनले जिकिर गरे । पार्टी विभाजनपछि नेपालगन्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै […]

Continue Reading

नेपाल नर्सिङ संघ बाँकेले पायो नयाँ नेतृत्व अध्यक्षमा शर्मा

नेपालगन्ज : नर्सिङहरुको हकहितका लागि स्थापना गरिएको नेपाल नर्सिङ संघ नान बाँकेले नयाँ नेतृत्व पाएको छ । जसको अध्यक्षमा शिला शर्मा सर्वसम्मत चयन हुनु भएको छ । लामो समयसम्म अधिबेशन हुन नसकेको बाँकेमा १० वर्षपछि नेतृत्व परिवर्तन भएको छ । नयाँ पदाधिकारीमा अध्यक्ष पदमा शिला शर्मा, उपाध्यक्ष पदमा सुमन गिरी, सचिव पदमा शर्मिला थापा, कोषाध्यक्ष […]

Continue Reading

नेकपा एमाले बाँकेको उप–सचिव पदमा उम्मेदवारी दिने तयारीमा थापा

बाँके- यतिबेला नेकपा (एमाले) बाँकेको निर्वाचनको चर्चा, परिचर्चा छ । पदाधिकारीसहित सदस्य पदका लागि प्रतिस्पर्धीहरु आ–आफ्नो दावीसहित मैदानमा होमिएका छन् । जति–जति अधिवेशनको समय नजिकिदै छ उम्मेदावारी दिनेको संख्या पनि थपिदै गएको छ । ति मध्ये एक हुन् किशोर थापा । उनी एमाले बाँकेको सचिवालय सदस्य हुन् । १ जेठ, २०४० सालमा बाँकेको जानकी गाउँपालिका […]

Continue Reading

माटोको ढिस्को खस्दा गुल्मीमा एकजनाको मृत्यु , अर्को एकजना घाइते

गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाकी बिष्णु रानाको ढिस्कोले च्यापेर मृत्यु भएको हो । शनिबार दिउँसो १:३० बजेको समयमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्न गई ३५ बर्षिए राना घाइते हुदा उनलाई गुल्मी अस्पताल तम्घासमा उपचारको लागि […]

Continue Reading

अन्तर्राष्ट्रिय श्रमिक दिवस बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइयो

नेपालगन्ज : संसारभरका मजदुर एक हौं भन्ने मूल नाराका साथ बाँकेमा १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, नेपाल ट्रेड युनियन कांग्रेस लगायतका संघ संगठनहरूले मजदुर दिवस मनाएका हुन् । जिफन्टले स्थानीय बि.पी.चोकबाट र्याली निकालेर त्रिभुवन चोक हुदै निर्वाचन कार्यालयको परिसरभित्र पुगेर कोण सभा गरेको थियोे […]

Continue Reading

मृत अवस्थामा महिलाको शव फेला

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा मृत अवस्थामा महिलाको शव फेला परेको छ । सोमबार साँझ ६:४५ बजेको समयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नजिकै नेपाली मुलको जस्तो देखिने अन्दाजी ३२ वर्ष जस्तै देखिने नाम थर वतन नखुलेको महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नीजको शवलाई प्राम्भिक अनुसन्धान […]

Continue Reading

काेहलपुर नगरपालिकाले कक्षा ८ काे परीक्षामा अनियमितता विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे छ।

काेहलपुर नगर स्तरीय कक्षा ८ काे परीक्षामा अनियमितता गरेकाे आराेप लागेका शाखाका कर्मचारी लागाएत  विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे हाे । काेहलपुर नगरपािलकामा चैत्र २ गतेदेखि ९ गतेसम्म सन्चालित आधारभुत तह कक्षा ८ काे नतिजामा अनियमितता भएकाे भन्दै उजुरी परेपछी  काेहलपुर नगरपालिका वडा न १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहकाे अध्यक्षतामा गठित छानबिन समितिद्वारा […]

Continue Reading

सुनाखरी प्रा.लि. ले वार्षिकोत्सबको अवसरमा वृहत् सरसफाइ तथा आश्रममा भोजनको व्यवस्था

नेपालगन्ज : नेपालगन्जमा रहेको होटल सुनाखरी रेष्टुरेन्ट प्रा.लि. ले छैठौं वर्ष पूरा भएको उपलक्ष्यमा आज वृहत् सरसफाइ तथा मानव सेवा आश्रममा बिहानको खाना खुवाएको छ । आफ्नो होटल व्यवसायको साथसाथै सामाजिक काममा पनि त्यत्तिकै सक्रिय रहेको सुनाखरी होटलले शनिवार बिहान वडा नं १२ मुक्तिपुरको सडक सरसफाइ गरेको हो भने नेपालगन्जमा रहेको मानव सेवा आश्रममा रहेका […]

Continue Reading

अपांग मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम सञ्चालन

नेपालगन्ज- बाँके युनेस्को क्लबले बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूकालागि लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम सम्पन्न गरेको छ ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “सामाजिक संरक्षण सेवाहरुमा अपाङ्गता भएका बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि सहयोग” परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।सो तीन दिने तालिममा कुल २७ वटा […]

Continue Reading

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । जसअनुसार  निगमले मट्टीतेल, डिजेल र पेट्रोलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने ग्यास सिलेण्डरको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।हेर्नुहोस् प्रेस विज्ञप्ति

Continue Reading