युवा संघ नेपाल लुम्बिनी प्रदेशको भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रम भोलि हुदै

नेपालगन्ज : युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रम शनिबार (भोलि) नेपालगन्जमा हुने भएको छ । नेपालगन्जको सुनाखरी रेस्टुरेन्टको हलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एकीकृत समाजबादिका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आउने युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले जानकारी दिनुभयो । शनिबार नेपालगन्जमा हुने युवा संघ […]

Continue Reading

चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु, चारजना घाइते

रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका  १५ वर्षिय श्यामसुन्दर यादवको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । मर्चवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । उनीसँगै रहेका स्थानीय ११ वर्षिय […]

Continue Reading

युनेस्को बाँकेद्धारा ‘छोरी शिक्षाका लागि एक रुपियाँ’ अभियान सञ्चालन

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाका चारवटा पालिकामा ‘छोरी शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरेको छ ।सो अभियान सञ्चालनका लागि क्लबले बर्दियाका गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा रहेका १७ जना परिवर्तनका संवाहक युवाहरुलाई जिल्लास्तरीय नेतृत्व विकास तथा अभियान सञ्चालन सम्बन्धि दुई दिने तालिम बढैयातालमा दिएको छ ।क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन […]

Continue Reading

नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ र अनेरास्ववियु बाँकेद्वारा भारतीय हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु बाँकेद्वारा भारतीय हस्तक्षेप बिरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ । शुक्रवार साझँ नेपालगन्जको बिपि चोकमा युवा संघ नेपाल र अनेरास्ववियु बाँकेका नेता तथा कार्यकर्ताले भारतीय हस्तक्षेप बिरुद्ध प्रदर्शन गरेका हुन् । भारतले नेपालमाथी विभिन्न समयमा गर्दै आएको हस्तक्षेप संगै दार्चुलाको जय […]

Continue Reading

नेपालगञ्ज र खजुराको बाल कोषमा दुई लाख पचास हजार सहयोग

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगर र खजुरा गाउँपालिकामा स्थापना गरिएका बाल कोषमा दुई लाख ५० हजार रुपियाँ सहयोग गरेको छ ।क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना (प्राटेक्ट) अन्तर्गत नेपालगञ्ज उपमहानगरको बाल कोषलाई एक लाख ५० हजार र खजुरा गाउँपालिकाको बाल कोषलाई ५० हजार गरेर […]

Continue Reading

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँकेले बुझायो नेपालगन्ज उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँकेले आज नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष अब्दुल वाहीद मन्सुरीलाई नेपालगन्जमा रहेका उद्योग, कलकारखाना, प्रतिष्ठानहरुमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । जिफन्ट लुम्बिनी प्रदेश संगठन कमिटीको कार्यक्रम अनुसार बाँके जिल्ला इन्चार्ज टी- एन- रावतको नेतृत्वमा नेकपा एमाले पार्टी कार्यालयबाट ब्यानर […]

Continue Reading

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा: घिमिरे

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री (घिमिरे) नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले घिमिरेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका केन्द्रीय  नेता हुन्।  यस्तै आयोगको सदस्यमा शिवपुजन यादव र डा. दामोदर भुसाललाई नियुक्त गरिएको छ । उपाध्यक्ष घिमिरे र भुसाल गुल्मीका हुन भने […]

Continue Reading

बर्दियामा जिल्लास्तरीय मनोविमर्श तथा घट्ना व्यवस्थापन तालिम सञ्चालन

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा जिल्लास्तरीय मनोसामाजिक मनोविमर्श तथा घट्ना व्यवस्थापन तालिम सञ्चालन गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो पाँच दिने तालिम सञ्चालन गरिएको हो । बर्दियाको गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिका गरेर […]

Continue Reading

वर्षदिन नबित्दै बुबा आमा गुमाएकी दलित चेलीलाई किरिया खर्च जुटाउन सहयोगको अपिल

गुल्मी – गुल्मीको मदाने गाउँपालिका वडा नं ७ रोल्ममा एक वर्षको अन्तरालमा घरका तीन तिनजना परिवारलाई गुमाएकी दलित चेली लाई किरिया खर्च जुटाउन सामाजिक सञ्जालमा अाव्हान गरिएको छ ।गायककार तथा समाजसेवी सुनिल थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सहयोग गर्न अनुरोध गरेका छन् । सुरुमा हजुरआमा, अनि आमा र अहिले बुबाको मृत्यु पश्चात् एक्लो बनेकी […]

Continue Reading

मानवबेचविखन विरुद्ध विद्यालयमा सञ्चालित अभियानको समिक्षा

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बाँकेका चार स्थानीय तहमा मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने उद्देश्यका साथ सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तरगत सञ्चालित विद्यालय लक्षित ‘स्टिक एण्ड स्टोन’ सत्र सम्बन्धी समीक्षा कार्यक्रम नेपालगन्जमा सम्पन्न गरेको छ ।प्लान नेपालको आर्थिक सहयोगमा क्लवद्वारा सञ्चालन गरिएको सो परियोजना बाँकेका खजुरा, बैजनाथ गाउपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरमा […]

Continue Reading