माओवादी केन्द्र बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा: राजकुमार बि-क-

बाँके : नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका को दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा  राजकुमार बि-क-, उपाध्यक्ष गरेबे शेख, उपाध्यक्ष टंक पोखरेल , उपाध्यक्ष प्रदीप बि-क ,  सचिव धन राम ओली,  सह सचिव खडक बहादुर ओली , कोषाध्यक्षमा  सरस्वती  पासी सहित  ४९ सदस्यीय कार्य समिति  चयन गरिएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष […]

Continue Reading

माओवादी केन्द्र पुर्न गठन अभियान जारी छ : नेता सुबेदी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एंव बाँके ईन्चार्ज पुर्णा कुमारी सुबेदीले माओवादी आन्दोलन पुर्नगठन अभियान चलिरहेको बताएकी छन। माओवादी केन्द्र कोहलपुर नगरपालिका वडा नं ११ शान्तीनगर टोलका बिभिन्न टोल समिती गठन गरिएको  कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । माओवादीको बलमा स्थापित गणतन्त्रमा हाल अन्य दलको हालि मुहाली हुदा जनताले बास्तबिक गणतन्त्रको […]

Continue Reading

कहाँ चुक्यौं हामी ? (संदर्भ बारवर्दिया नगर पालिका)

                        कवीन्द्र राज भट्टराई                          नेपालगन्ज, बाँके      सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत दिगो शान्ति, सुशासन, विकास र समृध्दिको आकांक्षाको परिकल्पना नेपालको संविधानले प्रस्तावनामा राखेको छ ।        यही संविधानको व्यवस्था […]

Continue Reading

प्रभावकारी बन्दै जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले संचालन गरेको  ‘जेष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम ल्याएको थियो । स्थानीय जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ल्याइएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पालिकाले स्वास्थ्यकर्मी सहित प्रत्येक घर घरमा […]

Continue Reading

मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको अध्यक्षमा: ठाकुर

नेपालगञ्ज, पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सारु हमाल, सह–सचिवमा […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा चलिरहेको आन्दोलनको सातौं दिन: भ्रामक समाचार प्रति युनियनको आपत्ति

नेपालगन्ज :  नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर आन्दोलनमा गरेको आज  सातौं  दिन भएको छ । असोज ११ गतेदेखि कालोपट्टी बाधेर विरोध जनाउँदै आन्दोलनमा उत्रिएको भएपनि कार्तिक १ गते पत्रकार सम्मेलन गरेका युनियनहरुले कार्तिक २ गतेदेखि  प्रशासन, फाइनान्स, ओ-पी-डी- सेवामा तालाबन्दी गरेको आज सातौं  दिन भएको छ तर व्यवस्थापन पक्ष […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा चलिरहेको आन्दोलनको छैटौं दिन: व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप

नेपालगन्ज :  नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर आन्दोलनमा गरेको आज  छैटौं दिन भएको छ । असोज ११ गतेदेखि कालोपट्टी बाधेर विरोध जनाउँदै आन्दोलन उत्रिएको भएपनि कार्तिक १ गते पत्रकार सम्मेलन गरेका युनियनहरुले कार्तिक २ गतेदेखि  प्रशासन, फाइनान्स, ओ-पी-डी- सेवामा तालाबन्दी गरेको आज छैटौं दिन भएको छ तर व्यवस्थापन पक्ष […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा चलिरहेको आन्दोलनलाई जेटियुसीसी बाँकेको ऐक्यबद्धता

नेपालगन्ज :  नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर आन्दोलनमा छन् । उक्त आन्दोलनलाई संयुक्त ट्रेड युनियन समन्वय समिति जेटियुसीसी बाँकेले एक विज्ञप्ति निकाली ऐक्यबद्धता जनाएको छ । कर्मचारीहरुले कानुनी प्रक्रिया पूरा गरि राखेका जायज मागहरुमा व्यवस्थापन पक्ष गम्भीर नभएको जेटियुसिसीको भनाइ रहेको छ । कानुन सम्मत तरिकाले मागपत्र राखेर गरिएको […]

Continue Reading

बाँकेका ईट्टा व्यवसायीद्धारा बालश्रमिक नराख्ने प्रतिवद्धता

बाँके जिल्लाका ईट्टा व्यवसायीहरुले आफ्नो उद्योगमा बालश्रमिक नराख्ने र त्यहाँ कार्यरत मजदुरका बालबालिकालाई उचित शिक्षाको प्रबन्ध मिलाउने प्रतिवद्धता जनाएका छन् ।बाँके युनेस्को क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत बालश्रम विरुद्ध सचेतनाका लागि नेपालगञ्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सो प्रतिवद्धता जनाएका हुन् ।ईट्टा व्यवसायी संघ बाँकेसंगको समन्वय र सहकार्यमा आयोजना गरिएको सो […]

Continue Reading

मागहरु सम्बोधन नभएसम्म आन्दोल निरन्तर रहन्छ : कर्मचारी युनियन

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर अस्पतालमा कार्यरत  कर्मचारी आन्दोलनमा छन् । आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा ठप पारेका कर्मचारी युनियनहरुले मागहरु सम्बोधन नभएसम्म बन्दका कार्यक्रम निरन्तर रहने बताएका छन् । कर्मचारीहरुले आफुहरुको जायज मागहरुमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । यहाँसम्मकी सरकारले उपलब्ध गराएको […]

Continue Reading