मार्सल आर्ट हाप्किडो संघको सेमिनार दाङको घोराहीमा सम्पन्न

दाङ- मार्सल आर्ट हाप्किडो सम्बन्धि प्रदेश स्तरीय सेमिनार दाङको घोराहीमा  सम्पन्न भएको छ । उक्त सेमिनारमा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका सहायक प्रशिक्षकहरुको सहभागी रहेको थियो । उक्त प्रशिक्षण नेपाल मार्सल आर्ट हाप्किडो संघका संस्थापक अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडोका प्रशिक्षक सिनियर मास्टर काली बहादुर घर्ती मगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगरले दिएका […]

Continue Reading

मधुवन नगरपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त बनाउने सामुहिक प्रतिवद्धता

बर्दिया जिल्लाको मधुवन नगरपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त नगरपालिका बनाउने प्रतिवद्धता सबै सरोकारवालाहरुले गरेका छन् ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत संस्थाद्धारा नगरपालिकाको समन्वयमा आयोजना गरिएको तीन दिने बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका निर्माण कार्यशालामा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।मधुवन नगरपालिकाका मेयर गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा आयोजना गरिएको सो […]

Continue Reading

नेकपा माओवादी लुम्बिनी प्रदेश अध्यक्षमा तीन जनाको चर्चा

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा तीन जनाको दावी देखिएको छ । आजदेखि दाङमा  सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट उद्घाटन गरेपनि अहिले बन्द सत्र शुरु गर्ने  र भोली नेतृत्व चयन गर्ने कार्यक्रम तय  भएको प्रदेश सचिवालयका  एवं पूर्वमन्त्री सुर्दशन बरालले बताउनुभयो  । उद्घाटन सत्रमा प्रतिनिधि र अतिथि मात्रै सहभागी  रहेका  थिए […]

Continue Reading

बाँके जिल्ला कबड्डी संघको अध्यक्षमा: खत्री

नेपालगन्ज – बाँके  जिल्ला कबड्डि संघको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् । नेपालगन्जमा आज भएको कबड्डि सम्बद्धहरुको भेलाले बाँकेमा जनार्दन खत्री (जनक)को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति संघ गठन गरेको हो । त्यस्तै भेलाले संघको उपाध्यक्षमा नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, सचिवमा विज्ञान शाह, सहसचिवमा ज्ञानेश्वर शर्मा र कोषाध्यक्षमा […]

Continue Reading

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके जिल्लाको छैठौं अधिबेशन सम्पन्न अध्यक्षमा : थारु

नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बाँकेको छैठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा सहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले गठन गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको सभाहलमा भएको जिल्ला अधिबेशनको अध्यक्षता निवर्तमान अध्यक्ष समिरमान श्रेष्ठ, प्रमुख अतिथिमा फोनिजका लुम्बिनी प्रदेशका महासचिव गजेन्द्र गुरुङ, बिशिस्ट अतिथिमा खजुरा गाउँपालिका उप प्रमुख यकमाया […]

Continue Reading

नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तिव्र गतिमा अगाडि बढाउदै

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेले आफ्नो स्थानिय तहमा कमिटी गठनको कार्यलाई तिब्रता पारे संगै खजुरा २ मा शुक्रवार बृहत भेलाको आयोजना गरेको छ । वडा भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एस पोलिट ब्युरो सदस्य दलबहादुर सुनारले नेकपा एस खजुरामा मात्रै नभएर बाँके जिल्लामै पहिलो पार्टी भएर उभिने बताएका […]

Continue Reading

युनेस्कोद्धारा राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई ४५ लाखको राहात वितरण

नेपालगञ्ज- कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका ८६५ पिडित परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न राहात वितरण गरेको छ । स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा क्लबले सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत राजापुर नगरपालिका १ र गेरुवा गाउँपालिकाको २ र ३ नम्बर वडाका ८६५ अतिप्रभावित […]

Continue Reading

हातपात तथा दुव्र्यवहार गर्ने युवाहरूलाई कारबाही नगरिए गाउँपालिकाको कार्यालय बन्द गर्ने चेतावनी

नेपालगन्ज : खजुरा गाउँपालिकाका कर्मचारीहरुले मंसिर  २३ गते देखि कार्यालय बन्द गर्ने चेतावनी दिएका छन् । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि खजुरा गाउँपालिकाका युवाहरुले गाउँपालिकामा खनाल बिरुद्ध गरिएको हातपात, गाली गलौज तथा  दुव्र्यवहारको बिरोधमा गाउँपालिकाको कर्मचारीले कार्यालय बन्द गर्ने भएका हुन् […]

Continue Reading

पत्रकार शाहीले सञ्चालनमा ल्याएको कोहलपुर टुडे अनलाइनको मन्त्री अथकद्वारा उद्घाटन

कोहलपुर –  पत्रकार डिल्ली शाही अध्यक्ष तथा प्रकाशक रहेको कोहलपुर टुडे अनलाइन पत्रिका बुधबारबाट सञ्चालनमा आएको छ । कोहलपुर मिडिया हाउस प्रालिद्वारा सञ्चालित सो अनलाइनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरेका हुन् । कोहलपुर नगरपालिका–११, गोलपार्कमा रहेको कोहलपुर टुडेको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अथकले विश्वासिलो, प्रभावकारी र निष्पक्ष ढंगबाट समाचार सम्प्रेषण गर्नुपर्नेमा […]

Continue Reading

माओवादी केन्द्र कोहलपुर नगर कमिटीको अध्यक्षमा : खड्का

नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट कोहलपुर नगर समितिको अध्यक्षमा अवराज खड्का चयन भएका छन । आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो नगरसभाले खड्काको नेतृत्वमा ६२  सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो । त्यसैगरी कमिटीको उपाध्यक्षमा बल बहादुर खड्का, सावित्रा पुन, कृष्ण बहादुर थारु, सचिवमा दान बहादुर ओली, सहसचिवमा […]

Continue Reading