चौबीसै घण्टा बिरामीको सेवा देखि स्वास्थ्य शिविरमा समेत आफ्नो सेवा दिन सफल हरपल होलिस्टिक होम केयर
नेपालगन्ज : कोरोना महामारीको समयमा उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको हरपल होलिस्टिक होम केयर एण्ड रिसर्च ट्रेडिङ सेन्टर नेपालगन्ज छोटो समयमा नै सबैको मनमा बस्न सफल भएको छ । कोरोना महामारीको समयमा अस्पतालमा बेडहरु पाउन कठिनाइ भइरहेको समयमा, कुनै अस्पतालले कोरोनाका बिरामीहरुलाई भर्ना नलिएको अवस्थामा घर घरमै पुगेर […]
Continue Reading