बाँकेमा जिफन्टले भव्य रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउँदै
नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाँकेको आयोजनामा मे फस्ट अर्थात बैशाख १८ गते आइतबारका दिन भव्य रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन गइरहेको छ ।जिफन्ट बाँके जिल्ला इन्चार्ज सुमन गिरीका अनुसार श्रमजीवी श्रमिकहरुले हक अधिकार प्राप्त गरेको दिनको रुपमा मनाउँदै आइरहेको बताउनुभयो ।नेपालगन्जमा रहेको मेरो प्लानेटमा मनाउन गइरहेको मजदुर दिवसमा बाँके जिल्लामा रहेका श्रमजीवी […]
Continue Reading