नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा स्वर्गीय पन्नलाल गुप्ता चाचाको तेस्रो स्मृति दिवस मनायो 

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचाजी’ को तेस्रो स्मृती दिवस नेपालगंजमा मनाईएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्नै सभाहलमा उक्ति कार्यक्रम गरेको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको  कार्यक्रममा स्वर्गीय गुप्ताका छोरा नेपालगन्ज उपमहानगरपालिकाका पुर्व मेयर तथा बरिस्ठ अधिवक्ता विजय […]

Continue Reading

प्रेस सेन्टर नेपाल बाँके शाखाले मनायो १९ औं स्थापना दिवस

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेले आज १९ औं स्थापना दिवसमा शुभकामना आदानप्रदान तथा अन्तक्रिर्या कार्यक्रम गरेर मनाएको हो । १९ औं स्थापना दिवसका अवसरमा प्रेस सेन्टर नेपाल बाँके शाखाले आज नेपालगंजमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय सचिव खानले भन्नुभयो, ‘नेतागिरी गर्न होइन, पत्रकारिता गर्न संगठनमा जोड्दै छौं, संगठन विस्तार सगैं दक्ष पत्रकार बनाउदै […]

Continue Reading

कबडियाको दोस्रो अप्रेसन पनि सम्पन्न , यसकारण भनिन्छ डाक्टर भगवानको दोस्रो रुप हुन

नेपालगन्ज : डा- विनोद कर्ण लगायतको टीमले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बाँकेको जानकी गाउँपालिका वडा नं १ निवासी १० वर्षीय फुलजहा कबडियाको माघ १४ गते सफलता पुर्वक दोस्रो अप्रेसन गर्नु भएको छ ।डाक्टरलाई भगवानको दोस्रो रुप भन्ने त्यसै भनिएको होइन रहेछ नीज  कबडियाका बुबा सैजाद कबडियाले नागरिक पथसंग भने हामीले गरिबीको कारण उपचार […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

नेपालगन्ज : सामाजिक सेवामूलक कार्यमा एक कदम अगाडि रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले लायन्स इन्टरनेशनल मेल्विन जोन कार्यक्रममा अन्तर्गत  नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा रहेको राम जानकी प्राथमिक विद्यालयमा रहेका विद्यार्थीहरुलाई  शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच डिष्ट्रिक एक्जुकेटिभ चिफ लायन ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका […]

Continue Reading

संयुक्त एम्बुलेन्स चालक संघ बाँकेले मनायो  छैटौं स्थापना दिवस 

नेपालगन्ज : देशभरिका मजदुर एक होउ भन्ने मुल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ बाँकेले नेपालगन्जको बि-पी- चोकमा दीप प्रज्वलन गरेर छैटौं स्थापना दिवस मनाएको हो ।स्थानीय बि-पी- चोकमा भेला भइ एम्बुलेन्स चालकहरुले संयुक्तरूपमा दीप प्रज्वलन गरेर, केक काटेर स्थापना दिवस मनाएको संयुक्त एम्बुलेन्सचालक संघ बाँकेका अध्यक्ष मधु बोगटीले बताए ।संयुक्त एम्बुलेन्स चालक संघका लुम्बिनी […]

Continue Reading

जि भि एन मा-बि-को स्पोर्ट्स मिट्स कार्यक्रम सम्पन्न , विजेता खेलाडीहरुलाई ट्रफि वितरण

नेपालगन्ज : मध्य तथा सुदूरपश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि भि एन मा-बि- नेपालगन्जको स्पोर्ट्स मिट्स कार्यक्रम सम्पन्न भएको छ । उक्त खेलकुदमा  विजेता खेलाडीहरुलाई आज शिल्ड तथा ट्रफि वितरण गरिएको हो । जिल्ला शिक्षा समन्वय एकाइका  प्रमुख भगवान पौडेलको प्रमुख आतिथ्यमा विजेता खेलाडीहरुलाई भएको ट्रफि  वितरण  कार्यक्रममा  ब्याडमिन्टन, फुटशल, भलिबल  विधामा […]

Continue Reading

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन बाँकेको अध्यक्षमा जयराम पाण्डे

नेपालगन्ज : स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु  रहेको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन बाँकेको अध्यक्षमा जयराम पाण्डे सर्वसम्मत चयन हुनु भएको छ । लुम्बिनी प्रदेश माननीय मन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यमा आज नेपालगन्जको होटल कलपत्रुमा भएको जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा जयराम पाण्डे, उपाध्यक्षमा कविता पुन, सचिवमा माधव  अधिकारी, कोषाध्यक्षमा टेक बहादुर शाही, सह कोषाध्यक्षमा कल्पना […]

Continue Reading

लुम्बिनी प्रदेश मन्त्री केसीले महोत्सवको उद्घाटन गर्ने, महोत्सवको सबै तयारी पूरा

नेपालगन्ज : नेपालगन्जमा सुरु हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सबको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले सोमवार पत्रकार सम्मेलन गरी महोत्सबको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । माघ १० देखि २४ गते सम्म सञ्चालन हुने महोत्सबको उद्घाटन लुम्बिनी […]

Continue Reading

सन्तानेश्वर महादेव जाने पर्यटकलाई नरैनापुरका अध्यक्ष शाहले गरे भव्य स्वागत

नरैनापुर –  नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो । सन्तानेश्वर महादेव मन्दिर जान तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धरमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा […]

Continue Reading

खजुरामा सञ्चालित पाँचौ मेयर रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

पुरन परियारखजुरामा संचालित पाँचौ मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०७९ अाज सम्पन्न भएकाे छ । बाँकेको खजुरा गाउँ पालिका मा २०७८माघ०५ गते बाट श्री नेपाल राष्ट्रिय अार्दस अाधारभुत विद्यालय डि.गाउँ मा संचालन हुँदै अायकाे मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताकाे अाज समापन गरिएकाे हाे ।उक्त रनिङ सिल्डमा खजारा गाउँ पालिकामा रहेका झन्डै ३० भन्दा बढि बिद्यालयहरुले […]

Continue Reading