डुडुवा गाउँपालिकाको अनियमितता र भ्रष्टाचार विरुद्ध पत्रकार सम्मेलन

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाको अनियमितता र भ्रष्टाचार विरुद्ध जननिर्वाचित वडा अध्यक्ष र सदस्यहरुद्वारा शनिबार पत्रकार सम्मेलन गरेका छन् । डुडुवा गाउँपालिका वडा नं ५ र वडा नं ६ का निर्वाचित अध्यक्ष झंक बहादुर थापा र मोहनराम मिश्र लगायतका सदस्यहरुले पालिकामा भइरहेक‍ो भ्रष्टाचार विरुद्ध पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । पालिकामा हरेक खरिद, विकास निर्माणमा […]

Continue Reading

कारागारका कैदी बन्दीलाई त्रिपाल हस्तान्तरण

नेपालगन्ज : बाँके जिल्ला नेपालगन्ज कारागारमा रहेका कैदी बन्दीहरुका लागि बिहीबार त्रिपाल हस्तान्तरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र तथा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा  कैदी बन्दीहरुका लागि त्रिपाल हस्तान्तरण गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले प्रमुख आतिथ्यमा भएको त्रिपाल हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका […]

Continue Reading

निर्वाचित वडा अध्यक्षहरुले नै थाहै पाउदैनन् पालिकाको   गाउँ सभाबारे

नेपालगन्ज : कहि नभएको जात्रा हाडी गाउँमा भने झै जनताले जिताएका जनप्रतिनिधिहरुले नै थाहै पाउदैनन् पालिकाको गाउँ सभाको बारेमा यो कहानी हो बाँकेको डुडुवा गाउँपालिकाको । यही माघ ४ गते डुडुवा गाउँपालिकाको विशेष गाउँ सभा बस्ने भनेर गाउँ गाउँमा हल्ला छ तर उक्त पालिकाका वडा नं ५ र ६ का वडा अध्यक्षहरु झंक बहादुर थापा […]

Continue Reading

शहरी विकास मन्त्री केसीको माघी पर्व थारु समुदायमा

नेपालगन्ज – थारु समुदायको महान पर्वका रुपमा मनाइने माघे संक्रान्ति माघी पर्व लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले राप्ती सोनारीको समुदाय स्तरमा गएर मनाउनु भएको छ । माघ १ गतेका दिन प्रदेश मन्त्री केसी आफ्नो निर्वाचन क्षेत्र राप्ती सोनारीको विभिन्न ठाउँमा गएर थारु समुदायका दिदीबहिनीशीत नाचगान गरेर मनाउनु भएको हो  । सोही क्रममा […]

Continue Reading

हरित अभियन्ता काफ्ले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपालगन्ज – बाँके नेपालगन्जका हरित अभियन्ता हेमन्त राज काफ्ले भारतको हरियाणामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएको छ । लेक्स फाउन्डेसनको आयोजनामा  भारतको हरियाणामा सोमबार आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँ सम्मानित हुनु भएको हो । हेमन्तको हरित अभियान जसमा उनी रुख बिरुवाहरु विशेष गरि सितलचिनी बाढ्ने अभियानमा सक्रिय रहेका छन् । उनले सो सम्मेलनमा मार्टिन लुथर […]

Continue Reading

सडक दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु, २५ जना घाइते

नेपालगन्ज – सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको फोर्स गाडी कोहलपुर सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको घटनास्थलमै मृत्यु […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको चाइल्ड क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम

नेपालगन्ज : सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले मेल्भिन जोनको १४५ औं जन्मोत्सव मनाउने क्रममा चाइल्ड क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा रहेको हिमालयन एकेडेमीका विद्यार्थीहरुलाई उक्त कार्यक्रम गरिएको क्लबका अध्यक्ष ला. जयश जंग शाहले बताउनुभयो । क्लबका सेकेन्ड भाइस प्रेसिडेन्ट ला. खेमा भण्डारीले दिनु […]

Continue Reading

माण्डवी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

प्युठान : प्युठानको माण्डवी गाउँपालिकाको आयोजनामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा गाउँपालिकाको खेलकूद मैदान मार्सीबाङमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मी, प्रदेश योजना आयोगका उपाध्यक्ष […]

Continue Reading

स्लो बाइक प्रतियोगितामा यादव प्रथम

नेपालगन्ज – सडक दुर्घटना न्युनिकरण होस् भन्ने अभिप्रायले कानुन समाज सेवा नेपाल बाँकेको आयोजना गरिएको स्लो बाइक प्रतियोगितामा सन्दिप यादवले प्रथम स्थान हासिल गरेका छन । शनिबार नेपालगन्जको सुर्खेत रोडमा गरिएको प्रतियोगितामा ५० मिटरको दुरीलाई सन्दिप यादवले ४ मिनेट ४ सेकेन्डमा पार गरि प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यसैगरी दोस्रो स्थान हासिल […]

Continue Reading

जि.भि.एन. मा.वि. को फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपालगन्ज : बाँकेको नेपालगन्जमा उपमहानगरपालिका मा रहेको ज्ञानोदय विद्या निकेतन ई. मि. माध्यमिक विद्यालयमा फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कक्षा नर्सरी देखि कक्षा १० सम्म पढ्ने सानासाना विद्यार्थी भाइबहिनीहरुले पकाएको मीठो मीठो परिकार खानलाई विद्यार्थीका अभिभावक देखि लिएर नगर शिक्षा प्रमुख गोरख बहादुर थापा, प्याब्सन बाँके अध्यक्ष विकास ब्रजाचार्य लगायतको उपस्थित […]

Continue Reading