जे.एस. बोडिङ्ग स्कुलका विद्यार्थीहरुद्वारा सडकमा सरसफाइ कार्यक्रम

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. बोडिङ्ग स्कुलका विद्यार्थीहरुले सडकमा सरसफाइ गरेका छन् । विद्यालयमा विभिन्न खेलकुद कार्यक्रम गरेको बेलैमा विद्यार्थीहरुले विद्यालय नजिकै रहेको सडकमा सरसफाइ गरि फोहोरलाई व्यवस्थापन गरेका छन् । उक्त विद्यालयका प्रिन्सिपल राजु मल्लका अनुसार विद्यार्थीहरुलाई सामाजिक कार्य अन्तर्गत विभिन्न कार्यक्रममा सहभागी गराइदै आइरहेको बताउनुभयो । शुक्रबार […]

Continue Reading

नेकपाको “उत्पादन र समाजवाद” विषयक अन्तरक्रिया सम्पन्न

नेपालगन्ज- नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्यूरोको आयोजनामा आज बाँकेको नेपालगन्ज स्थित उद्योग बाणिज्य संघको हलमा “उत्पादन र समाजवाद” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ब्यूरो इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य संगम सी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा स्थायी समिती सदस्य तथा केन्द्रिय स्कुलिङ्ग विभाग इन्चार्ज भरत सी ‘रणवीर’, त्यसैगरी अतिथिमा नेकपा […]

Continue Reading

नेपालगन्जमा शिशु वात्सल्य सेवा केन्द्र स्थापना, नयाँपन दिने जमर्को

नेपालगन्ज: बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा बालबालिकालाई मध्यनजर गर्दै शिशु वात्सल्य सेवा केन्द्र स्थापना भएको छ । जन्मेको ६ महिना देखि विद्यालय जाने उमेर सम्मका सानासाना बालबालिकालाई मध्यनजर गरेर उक्त सेवा केन्द्र स्थापना गरेको संस्थनकि सञ्चालिका तुल्सा पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो ” हामीले जन्मेको ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई मध्यनजर […]

Continue Reading

भेरी अस्पताल विकास समितिको निर्णय, एम आर आई मेसिन तत्काल सञ्चालनमा ल्याइने

नेपालगन्ज : भेरी अस्पताल विकास समितिले पुर्णता पाएसँगै अस्पतालमा रहेको अत्याधुनिक मेसिन करिब २४ करोडको एमआरआई ( म्याग्नेटिक रेजोनेन्स इमेजिङ)    मेसिन संचालनमा ल्याइने भएको छ । मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले तत्काल सो मेसिन संचालनमा ल्याउने जनाएको हो । अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई मध्यनजर राखी सो […]

Continue Reading

भेरी अस्पताल विकास समितिका सदस्यलाई स्वागत तथा प्रशासकीय अधिकृतलाई विदाई

नेपालगन्ज – भेरी अस्पताल समितिका  सदस्यहरु र नायब सुब्बालाई स्वागत गरिएको छ भने प्रशासन अधिकृतलाई बिदाई गरिएको छ । अस्पताल विकास समिति सदस्य डा. डक्ट प्रसाद धिताल, किरण आचार्य, समिर कुमार गुरुङ, नायव सुब्बा बुद्धिमान बिष्टलाई स्वागत र प्रशासन अधिकृत भोज बहादुर योगीलाई बिदाई गरिएको हो । लामो समयदेखि रिक्त रहेको भेरी अस्पताल विकास समितिले […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा आज शोक विदा

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा सव इन्जिनियर पदमा  कार्यरत कर्मचारीको मृत्यु भएको हुदा मंगलबार  शोक विदा दिइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा सव इन्जिनियर  पदमा कार्यरत कर्मचारी रमिता रावलको क्यान्सर र‍ोग लागेर मृत्यु भएको हुँदा वडामा विदा दिइएको वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो । वडा अध्यक्ष पुनले सूचना […]

Continue Reading

बर्दियाकी २३ वर्षीय पुजा खत्री जसले १ वर्षमा ५ पटक लोकसेवामा नाम निकाल्न सफल

नेपालगन्ज : बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ निवासी पुजा खत्री जसले एक वर्षमा पाँच ठाँउबाट लोकसेवाको परीक्षा उत्तीर्ण गरेकी छिन । उनले स्वास्थ्य सेवा तर्फ लुम्बिनी प्रदेश , बाग्मती प्रदेश र कोशी प्रदेशमा पाँचौ तहको आवेदन फारम भरेर नाम निकालेकी हुन भने कर्णाली प्रदेश र कोशी प्रदेशमा चौथो तहको आवेदन फारम भरेकी नाम निकाल्न […]

Continue Reading

घोराही उपमहानगरपालिकामा आजदेखि अनलाइन नक्सा पास सुरु

नेपालगन्ज : दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास प्रणालीको सुरुवात गरिएको हो । सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता हट्ने भएको छ भने सोको डाटा राष्ट्रिय सुचना प्रविधि केन्द्र सिंहदरबार काठमाडौंमा समेत सुरक्षित हुने र अनलाइन […]

Continue Reading

गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेसनको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : गौरव साहको स्मृतिमा गठन गरिएको सामाजिक संस्था गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेसनको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा रहेको पाटेश्वरी आधारभूत विद्यालयमा गरिएको आँखा तथा कान जाँच शिविरमा नि:शुल्क रुपमा गरिएको संस्थाका संरक्षक प्रदिप शाहले बताउनुभयो । उक्त शिविरमा आखाका 2 सय ४८ र […]

Continue Reading

भारतको अपोलो अस्पतालले नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य  सेवा दिनेगरी सम्झौता

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बिरामीहरुले आजदेखी भारतको लखनउमा रहेको अपोलो मेडिक्स अस्पतालमा कार्यरत रहेका बरिस्ठ चिकित्सकहरुले निशुल्क सुपरस्पेशालिटी परामर्श सेवा पाउने भएका छन् ।शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. का प्रवन्ध सञ्चालक डा. […]

Continue Reading