६१ औं राष्ट्रिय नर्सिङ दिवस नेपालगन्ज मेडिकल कलेजमा मनाइयो
नेपालगन्ज : “जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका साथ ६१ अौँ राष्ट्रिय नर्सिङ दिवस नेपालगन्ज मेडिकल कलेजमा मनाइएको हो ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङहरुको उपस्थितिमा अस्पतालका निर्देशक डा- एम किदुवाईको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो ।रातदिन नभनी बिरामीको सेवामा जुट्ने नर्सिङ कर्मचारीहरुलाई अझैसम्म पनि न्युनतम पारिश्रमिक नपाएको गुनासो […]
Continue Reading