ब्रिटिश स्कुल नेपालगन्जमा डा. दिल द्वारा स्वास्थ्य सचेतना
नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा १९ स्थित ब्रिटिश ईंग्लिश बोर्डिङ स्कुलमा मा स्वास्थ्य सम्बन्धी विशेष सचेतना कक्षा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा. दिल बहादुर थोकार तामाङ सहभागी हुनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, व्यक्तिगत सरसफाइ, सन्तुलित आहार, नियमित व्यायाम तथा रोगबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी दिनुभएको थियो । डा. तामाङ […]
Continue Reading