मानवता नेपाल बाँकेले जनजाति कल्याण आश्रममा रहेका बालबालिकालाई नगद हस्तान्तरण

नेपालगन्ज : सामाजिक सेवामा अगाडि रहेको मानवता नेपाल बाँकेले आज एक कार्यक्रम गरी जनजाति कल्याण आश्रम नेपाललाई फर्निचर खरिद गर्नका लागि नगद हस्तान्तरण गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा रहेको जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावासमा रहेका १० जना बालकहरुलाई अध्ययन गर्न सहज होस् भनि नगद रु ५ हजार ५ सय हस्तान्तरण […]

Continue Reading

नेपाल घरेलु तथा साना उद्योग महासंघ नरेैनापुरको अध्यक्षमा यादव

नरैनापुर: नेपाल घरेलु तथा साना उद्योग महासंघ नरैनापुर गाउँ पालिका समितिको दोस्रो साधारण सभा तथा अधिबेशनबाट अध्यक्ष पदमा इन्द्रजित यादब सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी बरिस्ठ उपाध्यक्षमा राम सुरज यादव, उपाध्यक्षमा सफिक खाँ, महासचिवमा राम सुरत रैदास, कोषाध्यक्षमा रिजवान अहमद मुकेरी लगायतका सदस्यहरु सर्वसम्मत चयन भएका छन् । उक्त कार्यक्रममा स्थानिय सरकारको प्रतिनिधित्व गर्दै वडा […]

Continue Reading

युवा महिलालाई सिलाई कटाई व्यवसाय सञ्चालन गर्न सामाग्री वितरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो ।बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा […]

Continue Reading

प्रधानमन्त्रीसंगको भेटघाट पछि आन्दोलनका सबै कार्यक्रम फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट भएपछि चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग […]

Continue Reading

खजुरा गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमहरु संचालन

पुरन परियारबाँकेको खजुरा गाउँपालिकाले स्थानीय स्रोत साधनकाे प्रयोग गरी सीप सिकाई व्यवसायी रुपमा सक्षम बनाउने उद्देश्यले पालिका का ८ वटै वडाहरुमा व्यवसाय सचेतना तथा तालिम संचालनमा ल्याएकाे छ । खजुरा गाउँपालिका काे लघु उद्यम शाखाकाे अायाेजनामा ७ दिने (TOPE/TOSE) तालिमकाे उद्धाटन अाईतबार पालिका अध्यक्ष डम्बरबहादुर बि.क (तुफान) र उपाध्यक्ष मन्जु मल्लले संयुक्तरूपमा गरेका छन ।कार्यक्रममा […]

Continue Reading

सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सुरु

गणेश पौडेल नेपालगन्ज: योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण तालिम नेपालगन्जमा सुरु भएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहुँच अनौपचारिक क्षेत्रमा सबैलाई जानकारी तथा सबैको पहुँचमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको हो । बबरमहलस्थित सामाजिक सुरक्षा कोषबाट उप कार्यकारी निर्देशक बिबेक पन्थी , निर्देशक उत्तमराज नेपाल र उप […]

Continue Reading

गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता खान सम्मानित

नेपालगञ्ज-  गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पत्रकारिताको माध्यमबाट  सम्मानित गरिएको छ।  नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको ३१ औँ साधारणसभाको अवसरमा शनिबार खानलाई लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।  सङ्घको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेशका […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ ले साना व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध

नेपालगन्ज : नेपालगन्ज उपमहानगर वडा नम्बर ४ वडा कार्यालयद्वारा साना व्यवसायीहरुलाई  सहुलियतपूर्ण ऋणको उपलब्ध गराएको छ ! नेपालगन्ज उपमहानगर पालिका वडा नं  ४  कार्यालयले नगर साझेदारी कार्यक्रममार्फत लक्षित र विपन्न वर्गकाे जीवनस्तर उकास्ने उदेश्य अनुरुप बिना धिताे रु १ लाखदेखि २ लाखसम्म वडाका २० जना साना व्यवसायीलाई सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराएको छ । वडा […]

Continue Reading

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गर्यो मृतक प्रेम आचार्यकि श्रीमतीलाई मृत्युु दावी भुक्तानी

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ५० लाख बीमा […]

Continue Reading

नेपाल टेलिकमले ल्यायो, वार्षिकोत्सबको उपलक्ष्यमा विशेष अफर

नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसरमा फाइबर इन्टरनेट ग्राहकका लागि विशेष अफर सञ्चालनमा ल्याएको छ ।  नयाँ बन्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले इन्टरनेट, टीभी र टेलिफोन सहितको अफर सञ्चालनमा ल्याएको हो । यो अफर अन्तर्गत ग्राहकले १२ हजार रुपैयाँमा २० एमबीपीएस गतिको इन्टरनेट सहित एक वर्षका लागि टेलिफोन सेवा र एक टिभी प्रयोग […]

Continue Reading