लकडाउनको समयमा गरिबीको घरमा चुलो जलाउन सक्रिय छ लायन्स क्लब अफ नेपालगन्ज पंचशील

नेपालगन्ज : अति विपन्न घर परिवारका सदस्यहरु लकडाउनका समयमा भोकभोकै मर्न नपरोस् भनेर सामाजिक सेवामा सक्रिय संस्था लायन्स क्लब अफ नेपालगन्ज  पंचशीलको आयोजनामा  क्लबले  दैनिक जसो खाद्यान्न वितरण गरेको छ । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर नजिक बुद्ध मन्दिर नजिकै सहयोगी दाताहरुबाट खाद्यान्न तथा रकम सहयोग लिएर उनीहरुको मुहारमा खुसियाली लिइरहेको क्लबकी अध्यक्ष ला- भावना सापकोटाले […]

Continue Reading

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) ले पठायो सातै प्रदेशमा स्वास्थ्य सामाग्री

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले छिमेकी मित्र राष्ट्र चीन, पार्टीको प्रवास समिति तथा सहयोगदाताहरुले पठाएको स्वास्थ्य सामाग्री कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । माओवादी केन्द्रले एन ९५ मास्क एक […]

Continue Reading

होलस्टिक होम केयर र मानवता नेपालले एमालेद्वारा सञ्चालन गरेको भान्सा घरमा खाद्यान्न सहयोग

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा  नेकपा एमालेद्वारा सञ्चालनमा गरेको सहुलियत दरमा अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको भान्सा घरमा  बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा खाद्यान्न सहयोग गरेका छन्  । अहिलेको  समयमा […]

Continue Reading

होलस्टिक होम केयर र मानवता नेपाल बाँकेद्वारा अन्जनी माता रसोईलाई आर्थिक सहयोग

नेपालगन्ज : भेरी अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको संस्था अन्जनी माता रसोईलाई बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा आर्थिक सहयोग गरेका छन्  । अहिलेको  समयमा भेरी अस्पतालमा २० रुपैयाँमा खाना खुवाएर  उत्कृष्ट सामाजिक कार्य […]

Continue Reading

नेपाल ट्रेड युनियन कांग्रेस बाँकेद्वारा अन्जनी माता रसोईलाई आर्थिक सहयोग

नेपालगन्ज : भेरी अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको संस्था अन्जनी माता रसोईलाई लाई नेपाल ट्रेड युनियन कांग्रेस बाँके शाखाले आर्थिक सहयोग गरेको छ । अहिलेको समयमा भेरी अस्पतालमा उत्कृष्ट सामाजिक कार्य गरिरहेको संस्थाको कार्यलाई निरन्तरता दिन आर्थिक सहयोग गरिएको नेपाल ट्रेड युनियन कांग्रेस बाँके शाखाका सचिव तोजिन्द्र […]

Continue Reading

माया फार्मेसी सञ्चालिका चलाउनेद्वारा माक्स बैंकमा २ हजार ५ सय सर्जिकल माक्स सहयोग

नेपालगन्ज : कोभिड महामारीको भयावह वर्तमान अवस्थामा नेपालगन्ज मेडिकल कलेजको उत्तर गेट नजिकै सञ्चालनमा रहेको माया फार्मेसी सञ्चालिका, समाजसेवी  लालुमाया चलाउने (शाही) द्वारा माक्स बैंकमा २ हजार ५ सय सर्जिकल माक्स सहयोगगर्नु भएको छ । चलाउनेले आफनै फार्मेसीमा बासका प्रतिनिधिलाई उक्त माक्स हस्तान्तरण गरेको बताउनुभयो । आफ्नो सानो सहयोगले कसैको ज्यान बचाउन सहयोग हुन्छ भन्ने […]

Continue Reading

सामाजिक सुरक्षा क‍ोषमा आवद्ध रोजगारदाता र श्रमिकको जेष्ठ र असार महिनाको रकम सरकारले व्यह‍ोर्ने

काठमाडौं –  सरकारले कोरोना महामारीका बेला  सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक तथा रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने भएको छ ।त्यसैगरी समस्यामा परेका सर्वसाधारणका लागि केही राहत र सहुलियत पनि घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै खानेपानी, विद्युत, […]

Continue Reading

मानवता नेपाल बाँकेद्वारा माक्स बैंकमा १५०० थान माक्स सहयोग

नेपालगन्ज : कोभिड महामारीको भयावह वर्तमान अवस्थामा गैरसरकारी संस्था मानवता नेपाल बाँकेको टिमले बासद्वारा सञ्चालित  मास्क बैंकलाई १ हजार ५ सय थान सर्जिकल मास्क सहयोग गरेको छ । मानवता नेपालका कार्य समितिका सदस्यहरुको सहयोगमा माक्स बैंकलाई सहयोग गरेको संस्थाकि अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो । २०७७ चैत महिनामा स्थापना भएको उक्त  संस्थाले विभिन्न सामाजिक कार्य गर्दै […]

Continue Reading

मानवता नेपालको पत्रकार महासंघ बाँकेलाई एम्बुलेन्स किन्नका लागि आर्थिक सहयोग

नेपालगन्ज : बाँके जिल्लामा कता हराउदै छ मानवता ?हामी मानवहरु कता जादै छौं भनि सामाजिक कार्य र सकारात्मक सन्देश दिने उद्देश्यका साथ स्थापना गरिएको गैर सहकारी संस्था मानवता नेपाल बाँकेले नेपाल पत्रकार महासंघ बाँकेलाई एम्बुलेन्स खरिद गर्ने कार्यमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरेको छ । मानवता नेपालका कार्य समितिका सदस्यहरुको सहयोगमा पत्रकार महासंघ […]

Continue Reading

पैसाको महत्व बुझाउँदा फोर्ब्सको प्रभावशाली सूचीमा

गणेश पौडेल काठमाडौं: गाउँ–गाउँमा गएर वित्तीय साक्षरता कार्यक्रम चलाएका २९ वर्षीय प्रकाश कोइराला अहिले क्यानडामा अध्ययनरत छन् । गत सोमबार साँझ उनको मोबाइलमा एउटा इमेल आयो, त्यो पनि फोर्ब्स म्यागाजिनको । ‘इमेलमा म पनि विश्वका प्रभावशाली युवाको सूचीमा परेको सूचना थियो’ कोइराला भन्छन्, ‘फोर्ब्सकै आधिकारिक वेबसाइट लगइन गरेर हेर्दा त्यहाँ पनि विश्वका प्रभावशाली ३० युवाको […]

Continue Reading