कार्यान्वयनमा आयो निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था

८ असोज, काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १५ जेठमा गरेको घोषणा झण्डै चार महिनापछि सोमबारदेखि कार्यान्वयनमा आएको हो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि […]

Continue Reading

लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा निल सागर सेवा आश्रममा खाद्यान्न वितरण

नेपालगन्ज : सामाजिक सेवामा सदैव अग्रसर रहेको लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा नेपालगन्जमा रहेको निल सागर सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ । क्लवका सदस्यहरुको जन्मदिन र घरपरिवारका सदस्यहरुको जन्मदिनको अवसरमा थोरै थोरै रकम जम्मा गरेर उक्त आश्रममा रहनु भएका बुबा आमा , बालबालिकाहरुलाई केही थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको छ […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघको प्रवक्तामा चन्द नियुक्त

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको प्रवक्तामा डम्बरबहादुर चन्दलाई नियुक्त गरिएको छ । उद्योग वाणिज्य संघको बैठकले ५ जना सदस्यहरु मनोनीत गर्नुपर्नेमा जसअनुसार वाणिज्य संघको बरिस्ठ सदस्यमायूवा व्यवसायी अब्दुल जलील मंसूरी (मुन्ना )   सदस्यमा नन्द राम जैसी,  राजीव तिलङ्गा  महिला  सदस्यहरु उमा ग्राण्डन ,  सोनाली गुप्तालाई मनोनीत गरिएको छ ।

Continue Reading

२६ लाख नगद सहित कर अधिकृत विमानस्थलमा पक्राउ

नेपालगन्ज : नेपालगञ्ज विमानस्थलबाट एक कर अधिकृत २६ लाख नगद सहित पक्राउ परेका छन् भने अर्को अधिकृत फरार भएका छन् । आन्तरिक राजस्व कार्यालयमा काम गर्ने अधिकृत पक्राउ परेको प्रहरीले जनाएको छ । खगेन्द्र सापकोटा नाम भएका कर अधिकृत २६ लाख रुपैयाँ सहित पक्राउ परेको प्रहरीले जनाएको छ भने अर्का अधिकृत दिपक पौडेल भाग्न सफल भएको […]

Continue Reading

नेपालगन्जमा दुईवटा पसलमा आगलागी हुँदा लाखौंको क्षति

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं २ बागेश्वरी  टोलमा रहेको जुत्ता चप्पलको पसलमा आगलागी हुदा लाखौं रुपैयाँको क्षति भएको छ । शुक्रबार राति विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएको छ । मनिराम बटालाको हिमानी शु सेन्टर र धिरज कुमारको पुनम शु सेन्टर पसलमा जुत्ता चप्पल सम्बन्धि व्यवसाय सञ्चालनमा रहेको थियोे । […]

Continue Reading

श्रम तथा रोजगार कार्यालय नेपालगन्ज कार्यालय प्रमुखमा पौडेललाई स्वागत तथा साहलाई बिदाइ

नेपालगन्ज : श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा कार्यालय प्रमुखको रुपमा कमल पौडेल हाजिर हुनु भएको छ भने रुद्र नारायण साहलाई बिदाइ गरिएको छ । श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा लगभग दुई वर्ष सेवा दिनु भएको रुद्र नारायण शाहलाई उक्त कार्यालयमा अहिलेसम्मकै उत्कृष्ट काम गर्ने प्रमुखका रुपमा भएको बाँकेका ट्रेड युनियनका नेताहरू तथा श्रमजीवी श्रमिकहरुले बताएका […]

Continue Reading

आईपीओ निष्काशन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही साउन ३२ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गर्न लागेको हो ।   कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम […]

Continue Reading

निर्वाचन विशेष: अधिकांश महिला उद्योगी व्यवसायी भएको क्षेत्रमा नै महिला उम्मेदवार न्यून

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भदौ २ गते हुन लागेको निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । उद्योग वाणिज्य संघका दर्ता भएका फर्महरु अधिकांश महिला उद्योगीको नाममा भएपनि र राज्यले ३३ प्रतिशत महिला सुनिश्चित गरेपनि महिला उम्मेदवार न्यून रुपमा राखेको पाइएको छ । भदौ २ गते हुने निर्वाचनमा टंक बहादुर धामीले नेतृत्व […]

Continue Reading

को हुन ? नेपालगन्ज उद्योग वाणिज्य संघमा सदस्य पदमा उम्मेदवार दिएका तोप बहादुर थापा

केपी घिमिरे – नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते  हुन लागेको निर्वाचनमा सदस्य पदमा उम्मेदवार उठेका तोप बहादुर थापाले २०५१ साल फाल्गुन महिना देखि सानो घुम्ती पसलबाट सुरु गरेका थिए । सुरुमा १७०० को सामान हाली व्यापार सुरु गरेका थापाले ५ वर्ष जति उक्त घुम्ती पसल  सञ्चालन गरेका थिए । त्यसपछि वि.स. २०५६ सालबाट […]

Continue Reading

१७ बुदे प्रतिबद्धता सहित समावेशी प्यानल चुनावी मैदानमा हेर्नुहोस्

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । हरेक प्रतिबद्धता सबाट सुरु भएको छ । समावेशी प्यानलले १८ साउनमा उम्मेदवारी घोषणा कार्यक्रममा प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले प्रतिबद्धताहरु सार्वजनिक गरेका थिए । समावेशी प्यानल टंकबहादुर धामीको नेतृत्वमा प्यानल बनाएर चुनावी अभियानमा छ । […]

Continue Reading